राजनीतिक समीकरण फेरि एक पटक बदलिएको छ । पुरानो गठबन्धन भत्किएर आठ दलको गठबन्धन बनेको छ । पहिलेका पाँच दलको गठबन्धनमा केही नयाँ दल पनि मिसिएका छन् । राजनीतिक वृत्तमा चुनावअघि एउटा, चुनावपछि अर्को, प्रधानमन्त्री बन्ने बेला एउटा र राष्ट्रपति बनाउने बेला अर्को गठबन्धन बनेका छन् । नेपालको राजनीतिमा गठबन्धनको सिलसिला रोकिएको छैन । पछिल्लो […]
संयुक्त राष्ट्रकी ७६ औं आमसभामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सम्बोधनपश्चात् भारत र पाकिस्तानबीच आरोप–प्रत्यारोपको सिलसिला सुरु भइसकेको छ । शनिबार इमरान खानले भारतमाथि तिखो हमला गरेका थिए । यसको जवाफमा संयुक्त राष्ट्रमा भारतकी पहिलो सेक्रेटरी स्नेहा दुबेले पाकिस्तानमाथि आतंकवादलाई प्रायोजित गरेको आरोप लगाएकी थिइन् ।उनले ‘राइट टु रिप्लाई’ अन्तर्गत भारतको तर्फबाट जवाफ दिँदै पाकिस्तानलाई एउटा यस्तो देशको रुपमा चित्रित गरेकी थिइन् जसले आफैं आगो लगाउँछ छ आफूलाई आगो निभ
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार आफ्ना गृहमन्त्री शेख रशीदलाई इस्लामाबादमा अफगान राजदूत नजिबुल्लाह अलिखिलकी छोरी सिलसिला अलिखिललाई अपहरण गरेर कुटपिट गर्नेहरुलाई ४८ घण्टाभित्र पक्राउ गर्न अल्टिमेटमा दिएका छन् ।इमरान खानले दोषीलाई भाग्न नदिनका लागि सबै प्रकारको संसाधन प्रयोग गर्न पनि भनेका छन् । शुक्रबार सिलसिला अलिखिललाई इस्लामाबादको एउटा बजारबाट केही अज्ञात मानिसहरुले अपहरण गरेर उनीमाथि कुटपिट गरेका थिए ।पाकिस्तानको विदेश मन्त्रालयले एजेन्सीले दोषीलाई पक्राउ गर्न लागी परेको जानकारी द
पाकिस्तानमा अफगानिस्तानका राजदूतको छोरीलाई अपहरण गरि कुटपिट गरिएको छ। पाकिस्तानका लाथि अफगानी राजदूत नजिबुल्लाह अलिखेलकी छोरी सिलसिला अलिखेललाई अपहरण गरि कुटपिट गरिएको हो।
सिलसिलालाई केही समय नियन्त्रणमा लिएर आक्रमणकारीहरु फरार भएका थिए। नियन्त्रणमा रहँदा आक्रमणकारीहरुले सिलसिलामाथि हातपात गरेका थिए।
इस्लामावादमा राजदूतकै छोरीमाथि आक्रमण भएपछि प्रधानमन्त्री इमरान खानले घटनालाई प्राथमिकतामा राखेर…
पाकिस्तानका लागि अफगानिस्तानका राजदूत नजिबुल्लाह अलीखेलकी छोरी सिलसिला अलीखेलमाथि हमला भएको छ। इस्लामावादको प्रहरीले जानकारी दिएअनुसार राजदूत नजिबुल्लाहलाई नै हतियारधारी आक्रमणकारीहरूले अपहरण गर्ने प्रयास गरेको र उनकी छोरीलाई अपहरण गरी कुटपिट गरेको जानकारी दिएको हो। राजदूतलाई अपहरण गर्ने प्रयास सफल नभएपनि आक्रमणकारीहरूले उनकी छोरीमाथि हिंसा गरेर भागेको प्रहरीले जनाएको छ।पाकिस्तानी प्रधानमन्त्री इमरान खानले घटनाबारे जानकारी लिँदै गृह मन्त्रालय, प्रहरी र सम्बन्धित एजेन्सीहरूलाई प्राथमिकत
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले बिहीबार लिखित जवाफ पेस गरेका छन् । राष्ट्रपति कार्यालयको पत्रमा देउवाले १ सय ४९ सांसदको हस्ताक्षरसहित दाबी प्रस्तुत गरे पनि दुई दलको मात्र समर्थन पत्र पेस गरेको भनिएको छ । अन्य सांसदको भने हस्ताक्षर मात्रै पेस भएको, कतिपय हस्ताक्षरमा सांसदको दलीय हैसियत नखुलेको तथा हस्ताक्षरको सिलसिला नमिलेको पत्रमा उल्लेख छ ।प्रधानमन्त्री केपी श
इजरायली सांसदहरुले आइतबार प्रधानमन्त्री बेन्जामिन नेतन्याहू विरुद्ध संसदमा मतदान गर्ने भएका छन् । इजरायलको लिकुड पार्टीका नेता नेतन्याहू विगत १२ वर्षदेखि इजरायलको प्रधानमन्त्रीमा रहेका छन् ।
प्रधानमन्त्री नेतन्याहूको बहिर्गमनका लागि विपक्षीहरुले विचारधारात्मक मतभिन्नतालाई थाँती राखेर नयाँ गठबन्धन निर्माण गरेका छन् । यो गठबन्धनको एकमात्र उद्देश्य देशमा विगत १२ वर्षदेखि एकछत्र शासन गरिरहेका नेतन्याहूलाई विस्थापित गर्नु र देशमा संसदीय चुनावको सिलसिला रोक्नु रहेको छ ।
इजरायली संसद, जसलाई नेसेट भनिन्छ, ले प्रधानमन्त्री नेतन्याहूलाई...
प्रधानमन्त्री केपी शर्मा ओलीले अब आफू अल्पमतमा पर्ने गरी कसैसँग एकता नगर्ने बताएका छन् । उनले भनेका छन्, ‘माओवादी त अलग भएकै थियो । माओवादीभन्दा पनि प्रचण्ड गुट अलग भएको हो । जसरी हिजो पूर्वएमालेमा गुट थियो त्यसरी नै अहिले माओवादीमा पनि गुट छ । माओवादीका साथीहरु अहिले पनि मिलिरहेकै छन् र मिल्ने सिलसिला जारी पनि छ । प्रचण्ड गुट पनि मिल्छ भने ठिकै छ । निर्वाचन आयोगले १५ दिनको समय दिएकै छ । तर, अब हिजोको जस्तो एकता हुँदैन । किनभने गलत आधारमा र गलत तरिकाले वा गलत शक्ति दिएर एकता गर्यो भन
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदलाई फेरि सांसद किनबेचको पहिले जस्तो सिलसिला सुरु हुने प्रयास भएको भन्दै त्यसलाई रोक्न प्रतिनिधिसभा विघटन गरेको दाबी गरेका छन्।
उनले आफूले लेफ्टलाई जोडेर त्यसको प्रयास गरेको भए पनि त्यसलाई असफल पार्ने काम भएको दाबी गरे। प्रेस संगठन नेपालको आफू पक्षीय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै उनले…