वीरगन्ज- भारतीय महावाणिज्य दूतावासले वीरगन्जमा कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । दूतावासले ‘आजादी का अमृत महोत्सव’को रूपमा वीरगन्जस्थित वाणिज्य दूतावास परिसरमा कार्यक्रम गरेको हो । महावाणिज्यदूत नितेश कुमारले कार्यक्रम आयोजनाको महत्व र आवश्यकताबारेमा जानकारी दिएका थिए । कार्यक्रममा राजनीति, व्यवसाय, शिक्षण, सामाजिक कार्य र नागरिक समाज जस्ता समाजका विभिन्न क्षेत्रका प्रतिनिधित्व गर्दै मधेस […]