आज ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस, भृकुटीमण्डपमा यस्तो छ चहलपहल (फोटोफिचर)

काठमाडौं, २४ फागुन । ‘सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता’ नाराका साथ आज ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैंगिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ । आज महिला दिवसमा भृकुटीमण्डपमा विशेष कार्यक्रमहरु आयोजना हुँदैछन् । […]

सम्बन्धित सामग्री

दलित महिलाको पीडा

भर्खर ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो तर उत्पीडन र हिंसाको सबैभन्दा पीँधमा रहेका दलित महिलाको विषयमा भने खासै चर्चा हुन सकेन । जातीय भेदभाव तथा छुवाछूत र लैङ्गिक हिंसाको सबैभन्दा बढी मार दलित महिलामाथि छ ।

श्रमिक महिला दिवस : बसन्तपुरमा जे देखियो (फोटो फिचर)

‘सामाजिक न्याय र लैंगिक समानता:  दिगो विकासको सुनिश्चितता’ नाराका साथ आज ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ ।

एमालेको भ्रातृ संगठनले यसरी मनाए नारी दिवस (तस्बिरहरू)

काठमाडौं । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस आज देशभर मनाइँदैछ । यसपालिको नारी दिवसको नारा ‘सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता’ तय गरिएको छ । नारी दिवसको अवसरमा विभिन्न राजनीतिक दलका भगिनी संगठन, महिला अधिकारवादी संघस्थाले विविध कार्यक्रम आयोजना गरेका छन् । यसैक्रममा नेकपा एमालेको विभिन्न भ्रातृ संगठनले पनि दिवसमा कार्यक्रम आयोजना गर्‍यो […]

न्याय र समानताको आवाजसहित तस्बिरमा ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस

विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैंगिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ ।

महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा अत्य गरेर अघि बढाैं : राष्ट्रपति

काठमाडौं । ‘सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता’ नाराका साथ आज ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैंगिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ । दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले […] The post महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा अत्य गरेर अघि बढाैं : राष्ट्रपति appeared first on राजधानी राष्ट्रिय दैनिक.

आज शेयर कारोबार नहुने

आज फागुन २४ गते मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शेयर कारोबार नहुने भएको छ । आज नेपाल सरकारले देशभर सार्वजनिक विदा दिएकोले नेप्से पनि बन्द रहने भएको हो ।११२ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आज सरकारले देशभर नै सार्वजनिक विदा दिएको हो । हरेक वर्ष मार्च ८ तारिखको दिन अन्तराष्ट्रिय महिला दिवस मनाइन्छ । ‘सामाजिक न्याय र लैङ्गिक समानता ः दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाईदै छ ।नारी मुक्ति आन्दोलनका अभियन्ताहरूको पहलमा सन् १९१० को मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण गर्न तथा महिला हक अधिकार स्थापित गर्न सङ्घर्ष सुरु गरेको दिनका रूपमा विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिएको छ । विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैङ्गिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ ।

आज अन्तर्राष्ट्रिय महिला दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं । ‘सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता’ नाराका साथ आज ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैंगिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ । नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा […]

समानताका मुद्दा र महिला

‘समान हिस्सेदारी आत्मसात्’ भन्ने नाराका साथ भोलि विश्वव्यापी रूपमा ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ। प्रत्येक वर्ष मार्च ८ मा मनाइने अन्तर्राष्ट्रिय महिला दिवस कुनै उत्सव नभई उत्पीडित महिलाको आवाज हो। सन् १९०८ मा संयुक्त राज्य अमेरिकास्थित न्युयोर्क सहरका कपडा कारखानामा काम गर्ने महिला मजदुरले पुरुषसरह ज्याला पाउनुपर्ने भन्दै आन्दोलनमा उत्रिएको स्मरणमा महिला दिवसको सुरुवात भएको हो। सन् १९११ देखि अन्य देशका अधिकारवादी महिलाले पनि निरन्तर ८ मार्चका दिन महिला दिवस मनाउँदै आएका छन्। यद्यपि यस दिवसलाई संयुक्त राष्ट्रसङ्घले आधिकारिक मान्यता दिएको सन् १९७५ देखि हो।