नवलपुर, २३ साउन । बर्खामा लगातार झरी पर्न सुरु भएपछि नारायणी नदी किनारमा रहेको सेहरी गाउँका स्थानीयको निद्रा हराउँछ । करिब दुई दशकअघि नदीमा आएको बाढीका कारण तत्कालीन नारायणी, कोल्हुवालगायतका गाविसमा ठूलो क्षति पुगेको थियो । विसं २०५८ मा नारायणी नदीमा आएको बाढीबाट तत्कालीन नवलपरासीको नारायणी गाविसमा पर्ने सेहरी गाउँमा डुबान तथा कटानका कारण गाउँ […]