काठमाडौंमा बुधबार बिहानदेखि झरी

काठमाडाैँ – वसन्त ऋतु लागेसँगै मौसम चिसिएको छ। काठमाडौंमा बुधबार बिहानदेखि झरीले कठ्याङ्ग्रीको छ । काठमाडौंको विशेषता नै भनौँ कि झरी बाक्लिएसँगै चिसोपन पनि ह्वात्तै बढेको छ। छाता तथा रेनकोट ओढेर मानिसहरु आफ्नो गन्तव्यमा पुग्न लागेको देखिन्छ।

सम्बन्धित सामग्री

अदालतले आंशिक न्याय दियो, हाम्रो चित्त बुझाइ छैन

२३ मंसिर, काठमाडौं । जनकपुरधामकी आरती साहको न्यायका लागि माइती परिवारको चिसो सडकमा दिनरात काटेको झण्डै आधा वर्ष भयो । साउनको झरी भनेनन्, दशैंतिहार–छठ भनेनन्, काठमाडौंको माइतीघरमा निरन्तर धर्ना दिए । कयौं पटक प्रहरीको लाठी खाए, वार्ताको नाममा घर फर्काउने अनेक प्रपञ्च झेले । न्याय माग्दै धर्नामा बसेको १७४ औं दिन बुधबार सर्वोच्च अदालतले आरतीका […]

कहिलेसम्म पर्छ भदौरे झरी ?

काठमाडौं उपत्यकासहित देशैभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बुधबार बिहानैदेखि देशभर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पश्चिमी क्षेत्रमा आज विहानबाट लाग्यो घाम

बाढी र डुबानका कारण प्रभावित भएका मुलुकको पश्चिमी क्षेत्रमा बुधबार बिहानैदेखि घाम लागेको छ । झन्डै एक हप्तासम्म परेको झरी रोकिएपछि आजबाट मौसममा सुधार भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहानैदेखि पश्चिमी क्षेत्रमा घाम लागेको भए पनि मनसुनी प्रणाली कायमै रहेकाले दिउँसो र बेलुकीपख भने क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी …

सुदूरपश्चिममा ‘ओल्के’ पर्व मनाइँदै, प्रदेशभर आज सार्वजनिक बिदा

काठमाडौं, भदौ १ । आज भदौ १ अर्थात् ओल्के पर्व। ओल्के संक्रान्ति नेपालको सुदूरपश्चिम क्षेत्रमा मनाइन्छ। पर्वका अवसरमा बुधबार सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ। आज सुदूरपश्चिमका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय बिदा हुने सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ। साउने झरी सकिएलगत्तै प्राकृतिक प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन […]

ओल्के पर्व, सुदूरपश्चिममा सार्वजनिक बिदा

धनगढी – आज भदौ १ अर्थात् ओल्के पर्व। ओल्के संक्रान्ति नेपालको सुदूरपश्चिम क्षेत्रमा मनाइन्छ। पर्वका अवसरमा बुधबार सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ। आज यहाँका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय बिदा हुने सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ। साउने झरी सकिएलगत्तै प्राकृतिक प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ। ओल्को […]

३ दिन यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आगामी तीन दिन मनसुन थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि बिहीबारसम्म मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आइपुग्ने सम्भावना रहेकाले मनसुन थप सक्रिय हुने देखिएको छ ।आगामी तीन दिन देशको पहाडी भूभागमा पहिरो तथा गेग्र्यान बहावको जोखिम रहनाका साथै ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा विभागले अनुरोध गरेको छ ।मङ्गलबार रातिदेखि बुधबार प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मध्यम वर्षा/झरी भई केही स्थानमा भारी वर्षा र केही स्थानम भारी वर्षाको सम्भावना रहेको छ । सदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा/झरी भई यस प्रदेशका तराई भूभागका केही स्थानमा भारी वर्षाको समेत सम्भावनाका साथै कर्णाली प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा/झरी भई एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ । बुधबार देशभर सामान्यदेखि पूर्ण बदली भई देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश नं नं १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा र कर्णाली प्रदेशको एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ । बिहीबार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा/झरी र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

हिमपातले जनजीवनमा प्रतिकूल प्रभाव

हिमाली तथा उच्च पहाडी क्षेत्रमा बुधबार बिहानदेखि परेको अविरल झरी र बाक्लो हिमपातले जनजीवन प्रभावित बनेको छ। वाग्मती प्रदेशअन्तर्गत धादिङ, रसुवा, मकवानपुरका बस्ती मा बाक्लो हिमपात भएको छ।...

पुसको झरीले देशभरको जनजीवन प्रभावित, यस्तो छ भोलिको मौसमको भविष्यवाणी

बुधबार बिहानदेखि परेको अविरल झरी कारण देशभरको जनजीवन प्रभावित भएको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रहरूमा बाक्लो हिमपात भएको छ भने तराईका विभिन्न जिल्लाहरूमा पनि भारी वर्षा भएको छ । जल तथा मौसम विभागको मौसम पूर्वानुमान शाखाका अनुसार आज पश्चिमी भागमा बढी वर्षा भएको छ । मौसमविद् सविना शाक्यले गोरखा, कास्की, लमजुङ, लगायतका क्षेत्रमा मध्यम स्तरको वर्षा भइरहेको र तराईका केही भूभागहरूमा सामान्य वर्षा भइरहेको जानकारी दिइन् । उनका अनुसार अनुसार गत २४ घण्टामा सबैभन्दा बढी गोरखा आसपास ४० मिलिमिट

सुख्खा पहिरोले १२ घर जोखिममा

तनहुँ– तनहुँको भानु नगरपालिका–११ राम्चेमा सुख्खा पहिरो जाँदा १२ घर जोखिममा परेका छन् । केही दिनदेखि निरन्तर परेको झरी रोकिएर चर्को घाम लागेसँगै बुधबार बिहानदेखि यहाँ सुख्खा पहिरो जाँदा घर उच्च जोखिममा परेका छन् । बस्तीभन्दा माथिबाट सुख्खा पहिरो खस्दा घरहरु जोखिममा परेको र अझै ठूलो पहिरो जान सक्ने सम्भावना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी […]

मौसमविदको अनुमान मिल्यो, पश्चिम र मध्य हुँदै झरी पूर्वतिर (फोटो फिचर)

काठमाडौं माघ १० – बुधबार पानी पर्छ भनेर मौसमविदले तीन दिनअघि नै भविष्यवाणी गरेका थिए । मौसमविदको पूर्वानुमानमा त्यति विश्वास नगर्नेहरुलाई बुधबार...