‘भिसालगायतका कन्सुलर सेवा प्रभावकारी नभएको एनआरएनए स्पेनका अभियन्ताहरुको गुनासो’

काठमाडौं, ४ असार । गैरआवासीय नेपाली संघका अभियन्ताहरुले सरकारले संघले अघि सारेका नागरिकता र लगानीसम्बन्धीका माग अविलम्ब पूरा गर्नुपर्नेमा जोड दिएका छन् । नेपालीमा गैरआवासीय नेपालीहरुमार्फत लगानीको ठूलो सम्भावना रहेको भन्दै त्यसको लागि सहज वातावरण बनाईदिन उनीहरुले माग गरेका हुन् । त्यस्तै, सम्बन्धित देशमा रहेका गैरआवासीय नेपालीहरुको लागि भिसालगायतका कन्सुलर सेवापनि प्रभावकारी बनाउन उनीहरुले माग […]

सम्बन्धित सामग्री

सरकारले कूटनीतिक नियोगको पुनरावलोकन गर्ने

काठमाडौँ । सरकारले आवश्यकता र औचित्यका आधारमा कूटनीतिक नियोगको पुनरावलोकन गर्ने भएको छ। आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत अर्थमन्त्री जनार्दन शर्माले राजदूतावास नभएको ठाउँमा भर्चुअल दूतावास सेवा सञ्चालन गरिने जनाएका छन् । त्यसैगरी विद्युतीय राहदानी सेवा सहज बनाइने, कन्सुलर सेवा थप प्रभावकारी बनाइने पनि उल्लेख छ।

स्थानीय तहबाटै कन्सुलर सेवा विस्तार गरिने

काठमाडौँ– परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागले अध्ययन र श्रमलगायत विभिन्न पेसा तथा व्यवसाय गरी विदेशमा रहेका नेपाली नागरिकका लागि आवश्यक कागजात विश्वसनीय, सरल र छिटोछरितो तुल्याउन स्थानीय तहसँग सहकार्य गर्ने जनाएको छ । सेवा प्रवाहलाई बढी प्रभावकारी तुल्याउन विभागले स्थानीय तहसँग सहकार्य गर्ने जनाएको हो । काठमाडौँ जिल्लाका महानगरपालिका तथा नगरपालिकाका प्रमुख, उपप्रमुख एवं कार्यकारी […]

राजदूतसँग प्रवासी नेपालीको प्रश्न- स्पेनमा दूतावास त आयो, समस्या किन हटेन ?

बार्सिलोना । स्पेनमा नेपाली दूतावासस स्थापना भए पनि नेपालीहरुले भोग्ने समस्याहरु यथावत रहेको भन्दै त्यहाँ रहेका नेपालीहरुले राजदूतसँग गुनासो पोखेका छन्। दिल्लीमा रहेको स्पेनिस दूताबास तथा काठमाडौंस्थित कन्सुलर सेवा प्रभावकारी नभएको भन्दै राजदूत समक्ष स्पेनबासीहरुले गुनासो पोखेका हुन्। एनआरएनए स्पेनले शुक्रबार बार्सिलोनामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राजदूत भरतबहादुर रायमाझीलाई सम्बोधन गर्दै समस्या …