२६२२औं महावीर जयन्ती चैत २१ गते मनाइने

काठमाडौं । जैन धर्मका प्रवर्तक महावीर जैनको २६ सय २२औं जन्मजयन्ती यही चैत २१ गते मनाइने भएको छ । नेपालमा बस्दै आएका जैन धर्मवालम्वीहरुले विभिन्न कार्यक्रम गरी महावीर जयन्ती मनाउने तयारी गरेका हुन् । राजधानीमा आइतबार पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार चैत २१ गते राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा महावीर जयन्ती कार्यक्रम मनाइने छ […]

सम्बन्धित सामग्री

लिक्मामा भोलि चतुर्दशी दसैँ मनाइने

तिथि अनुसार आश्विन शुक्ल चतुर्दशीका दिन दसैँ मनाइने भएपनि दिनगन्तीका हिसाबले बडा दसैँको चौथो दिन अर्थात् शनिवारका दिन चतुर्दशी दसैँ मनाइने भएको हो।...

पोखरामा मिनी सडक महोत्सवसहित पर्यटन दिवस मनाइने

प्रत्येक वर्ष २७ सेप्टेम्वरका दिन मनाइने विश्व पर्यटन दिवस पोखरामा विविध कार्यक्रम गरी मनाइने भएको छ । दिवसको अवसर पारी ९ र १० असोजमा पयटकीय नगरी पोखरामा विविध कार्यक्रम गरिने भएको...

आदिकविको ससुराली गाउँमा जन्मजयन्ती मनाइने

राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको ससुराली गाउँ तनहुँको म्याग्दे गाउँपालिका–१ मानुङकोटमा २१०औँ जन्मजयन्ती मनाइने भएको छ।...

मिथिला क्षेत्रमा मनाइने १५ दिने मध्यपरिक्रमा सुरु

मिथिला क्षेत्रमा विशेष धार्मिक महत्वका साथ मनाइने १५ दिने मध्यपरिक्रमा बिहीबार सुरु भएको छ । फागुनको औँसीदेखि पूर्णिमासम्म मनाइने यस परिक्रमाअन्तर्गत बिहीबार धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीस्थित मिथिलाबिहारी मन्दिरबाट किशोरी जिको डोला...

यो वर्षको भूकम्प सुरक्षा दिवस पाटन दरबार परिसरमा मनाइने

२४औँ भूकम्प सुरक्षा दिवस ललितपुरको पाटन दरबार परिसरमा मनाइने भएको छ। हरेक वर्ष माघ २ गते मनाइने यस वर्षको भुकम्प सुरक्षा दिवस पाटन दरबार परिसरमा मनाइने भएको हो। पाटन दरबार क्षेत्रमा...

आज विश्व सहर दिवस मनाइने

‘सुन्दर र सुखी जीवनको आधारः जलवायु उत्थानशिलताका लागि सहरको अनुकूलन’ भन्ने नारासहित विश्व सहर दिवस मनाइने भएको छ ।शुक्रबार काठमाडौंमा विश्व सहर दिवस २०७८ को उपलक्ष्यमा आयोजित पत्रकार सम्मेलनमा सहरी विकास तथा भवन निर्माण विभागले यस वर्ष नेपालमा ‘सुन्दर र सुखी जीवनको आधारः जलवायु उत्थानशिलताका लागि सहरको अनुकूलन’ भन्ने नारासहित विश्व सहर दिवस मनाइने जानकारी […]

विश्व शहर दिवस मनाइने

१२ कात्तिक, काठमाडौं । ‘सुन्दर र सुखी जीवनको आधार : जलवायु उत्थानशीलताका लागि शहरको अनुकूलन’ भन्ने नारासहित विश्व शहर दिवस मनाइने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शहरी विकास तथा भवन निर्माण विभागले हरेक वर्ष अक्टोबर ३१ मा मनाइने विश्व शहर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउने जानकारी दिएको हो । पत्रकार […]

सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारामा अष्टमी मनाइने

डडेल्धुरा : सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा बिहीबार अष्टमी मेला लाग्ने भएको छ।नेपाली पात्रोअनुसार बुधबार महाअष्टमी परेपनि उग्रतारामा भने बिहीबार मात्रै अष्टमी मनाइने भएको हो। अष्टमीका दिन उग्रतारमा राँगा र बोकाको बली दिइ पूजाआजा गरिन्छ।घटस्थापनादेखि गन्तिका हिसाबले आठौ दिनमा अष्टमी मनाइने प्रचलन रहिआएकाले बिहीबार मात्रै अष्टमी मनाइने अमरगढी नगरपालिका–८ का वडाध्यक्ष नरबहादुर साँकीले जानकारी दिए।डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को महकाली राजमार्

भक्तपुरमा मनाइने पुलुकिसी जात्रा सम्पन्न

काठमाण्डाै - भक्तपुरमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको पुलुकिसी जात्रा सम्पन्न भएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण चौथीका दिन मनाइने पुलुकिसीलाई भक्तपुरको लाकुलाछेंँबाट तःमारीमा ल्याएर भैरवको मन्दिरमा रहेको आकाश भैरवलाई पूजा गरी सुरु भएको पुलुकिसी जात्रा टोलटोलमा परिक्रमा गरी मनाएको छ । आठ दिनसम्म मनाइने इन्द्रजात्राको अन्तिम दिन हिजो लाकुलाछेंँ टोलमा बाँसको मान्द्रोले बेरेर नीलो कपडाले छोपी हात्तीको जस्तै सुँढ राखेर बनाइएको पुलुकिसीलाई भक्तपुर नगरपरिक्रमा गरी टोलटोलमा लगेर मनाएको हो ।  पुलुकिस...

संविधान दिवसः दीपावली गरेर तीन दिनसम्म मनाइने

काठमाडौं, भदौ २५ । सातौँ संविधान दिवस विभिन्न कार्यक्रम आयोजना गरी तीन दिनसम्म मनाइने भएको छ । आगामी असोज २, ३ र ४ गते संविधान दिवस भव्य रूपमा मनाउने निर्णय गरिएको संविधान दिवस मूल समारोह समितिले जनाएको छ । नेपालभित्र र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा दीपावली गरेर हर्षोल्लासपूर्वक दिवस मनाइने छ । संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा […]