काठमाडौं । जैन धर्मका प्रवर्तक महावीर जैनको २६ सय २२औं जन्मजयन्ती यही चैत २१ गते मनाइने भएको छ । नेपालमा बस्दै आएका जैन धर्मवालम्वीहरुले विभिन्न कार्यक्रम गरी महावीर जयन्ती मनाउने तयारी गरेका हुन् । राजधानीमा आइतबार पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार चैत २१ गते राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा महावीर जयन्ती कार्यक्रम मनाइने छ […]
काठमाडौं। आज २७ गते मनाइने पृथ्वीनारायण शाहको जन्मजयन्ती राष्ट्रिय एकता दिवसका रुपमा आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ। आज पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाउन हो। विसं १७७९ पुस २७ गते गोरखामा पृथ्वीनारायण शाहको जन्म भएको हो।
काठमाण्डाै - हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ ।
गुरुनानकको जन्म विक्रम सम्वत् १५२६ कात्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो । उहाँले शिख धर्म ग्रन्थ ‘गुरु गन्थ साहेब'को रचना गर्नुभयो । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत उहाँले गराउनुभयो ।
गुरु नानक जयन्तीका अवसरमा पशुपतिमा रहेको राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहेब’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा ग...
काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती मनाइने भएको छ । आदिकविको जन्मजयन्तीको अवसर पारेर उनको जीवनी प्रवचन तथा रचना वाचन गरिने नेपाल प्रज्ञा प्रतिष्ठानले जनाएको छ । भोलि (सोमबार) प्रतिष्ठानको भवनमा उनको जीवनी प्रवचन र नयाँ पुस्ताका रचना वाचान गरि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती मनाइने भएको छ । सोही अवसरमा सबैको उपस्थितिका लागि प्रतिष्ठानले […]
एमालेका तत्कालीन महासचिव ‘जननेता’ मदन भण्डारीको ७१औं जन्मजयन्ती देशभर साताव्यापी कार्यक्रमसहित मनाइने भएको छ । मदन भण्डारी फाउण्डेशन, मदन भण्डारी कला साहित्य प्रतिष्ठान, मदन भण्डारी बौद्धिक मञ्च, मदन भण्डारी स्र्पोटस...
काठमाडौं : जैन धर्मका प्रवर्तक तथा भगवान महावीरको २६२१ औं जन्मजयन्ती काठमाण्डौमा भव्यताका साथ समपन्न भएको छ । नेपाल जैन परिषद्को आयोजनामा यहि वैशाख १ गते पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको उपस्थितिमा कार्यक्रम भएको हो । काठमाडौंमा प्रभातफेरी पनि आयोजना गरिएको थियो । चैत्र शुक्ल त्रयोदशीका दिन मनाइने महावीरको जन्मजयन्ती विश्वभर छरिएर रहेका जैन समुदायले ठूलो चाडको रुपमा र अहिंसा दिवसको रुपमा मनाउने गर्दछन्।साढे १२ वर्षसम्मको निरन्तर साधना गरि जनमानसमा
प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भए । पृथ्वीनारायणको
प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ ।
चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने तथा दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ । यस अवसरमा हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिकामा रहेको पञ्चमुखी हनुमानलगायत देशभरका हनुमान मन्दिरमा पूजा आराधना गरिन्छ । हनुमानढोका दरबारको नासलचोक नजिकै रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने पुजारीले मात्र पूजा आराधना गर्ने चलन छ ।
...