यात्रु छाडेर वन छिर्दै ई–रिक्सा

बजारमा यात्रु बोक्न छाडेर जंगलमा दाउरा ओसार्न थालेपछि डिभिजन वनले चन्द्रपुर क्षेत्रका ई–रिक्सा, अटो नियन्त्रणमा लिई कारबाही गर्न थालेको छ ।

सम्बन्धित सामग्री

नियमविपरीत सञ्चालित ई–रिक्सा नियन्त्रणमा

जानकी (बाँके), २० मङ्सिर । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले यातायात कार्यालयमा सवारी बोक्ने प्रयोजनका लागि दर्ता नै नगरी आफूखुसी गुडिरहेका एक सय ३२ ई–रिक्सा नियन्त्रणमा लिएको छ । सवारी बोक्ने प्रयोजनका लागि दर्ता नै नगरी आफूखुसी गुडिरहेका रातो नम्बर प्लेटलाई कालो बनाइएका यात्रु बोकिरहेका ई–रिक्सालाई नियन्त्रणमा लिइएको नगरप्रमुख प्रशान्त विष्टले बताए । उनका अनुसार मङ्गलबार एक […]

बुटवलमा सञ्चालित ई-रिक्साको न्यूनतम भाडा बढ्यो

बुटवलः बुटवलमा सञ्चालित अटो रिक्सा (ई–रिक्सा) को भाडादर बढेको छ। ई-रिक्सा सञ्चालनमा आएको झण्डै ८ वर्षपछि न्यूनतम २५ रूपैयाँ रहेको भाडामा ५ रूपैयाँ वृद्धि गरिएको हरियाली यातायात प्रालिका अध्यक्ष कृष्ण तिवारीले जानकारी दिए। व्यवसायी, चालक र नगरबासीको छलफलबाट मंगलबारदेखि लागू हुनेगरि भाडा बढाइएको हो। न्यूनतमभन्दा बढीको भाडादर भने यात्रु र…

यात्रु ठग्दै बाराका अटो र ई–रिक्सा

कलैयामा सञ्चालित अटो र ई–रिक्साले सर्वसाधारणलाई ठग्ने गरेको पाइएको छ । मनोमानी दोव्वर भन्दा बढी भाडा असुल गर्दै सेवाग्राहीलाई ठग्ने गरेको पाइएको छ ।

जथाभावी पार्किङले ट्राफिक अस्तव्यस्त

बिहानको ७ बज्यो । ई–रिक्सा चालक केदार तिमल्सिना दायाँबायाँ हेर्न थाल्छन् । कान तिखो पारेर सिठी बजेको छ–छैन, सुन्छन् । उनले यात्रु हेरेका होइनन्, ट्राफिक प्रहरी आएर लखेट्लान् भनेर चनाखो बसेका हुन् । ड्युटीमा खटिएका ट्राफिक प्रहरीको सिठी र हप्कीदप्कीबाट ई–रिक्सा, माइक्रो र टेम्पो चालकको दैनिकी यस्तै संशयबाट सुरु हुन्छ ।

६० वर्षमा ई–रिक्सा चलाउँदै सीता, उमेर हदबन्दीले पाइनन् लाइसेन्स

गगन ढकाल झापा । काँकडभिट्टा बजारमा बिहानै ई–रिक्सामा पाउरोटी बेच्दै हिँड्ने ६० वर्षीय लीलाकुमारी कार्की (सीता) दिनभर अटो स्ट्यान्डमा यात्रु कुरेर बस्छिन् । चाउरी परेको गाला तर पनि फरासिली देखिन्छिन् सीता ।   सबेरै उठ्छिन् । बिस्कुट फ्याक्ट्रीमा गएर ई–रिक्सामा सामान लोड गर्छिन् । काँकडभिट्टा बजार परिसरका विभिन्न पसल र मानिसको घरघरमा पुर्याएर...