काठमाडौँ । ३० जना शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिस भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ३० जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको हो । बढुवा समितिको सोमबारको बैठकले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवा सिफारिस गरेको मन्त्रालयले जनाएको छ । उपसचिव बढुवा सिफारिस हुनेमा ज्ञानुप्रसाद पनेरु, […]