प्रभु क्यापिटलले प्रभु क्यापिटल मोबाइल एप सार्वजनिक गरेको छ । सबै सेवाहरु एकै प्लेटफर्मबाट दिनेगरी मोबाइल एप सार्वजनिक भएको हो ।
सो मोबाइल एपबाट ग्राहकहरुले अनलाइनबाटै हितग्राही खाता तथा मेरो शेयर अनलाइन सेवाका लागि आवेदन दिन, भिडियो केवाइसी गर्न, हितग्राही खाताको विवरणहरु परिवर्तनका लागि निवेदन दिन, हितग्राही खाता तथा मेरो शेयरको नविकरण शुल्क भुक्तानी गर्न, मेरो...