सुर्खेत : जातीय विभेदलाई प्रश्रय दिने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई बर्खास्त गर्न माग गर्दै दबाब स्वरुप कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ज्ञापनपत्र बुझाइएको छ । नेपाल दलित मुक्ति अभियान कर्णाली प्रदेशले मुख्यमन्त्री शाहीलाई बिहीबार ज्ञापनपत्र बुझाएको हो ।
कलाकार तथा पत्रकार रुपा सुनारलाई जातीय विभेद …