बुटवलमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

बुटवल उपमहानगरपालिका-१४ मोतीपुरमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ।