बाजुरामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

काठमाडौँ- बाजुरामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु भएको छ । घटनामा अरु तीनजना घाइते भएका छन् । बाजुराको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाका अनुसार त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा गोली लागेर स्थानीय सञ्जीव ऐडीको घटनास्थलमै मृत्यु भएको हो । उनका अनुसार सुरक्षाकर्मीको गोली लागेर स्थानीय […]