सिन्धु विकास बैंकको सिईओमा गिरी

काठमाडौं, २९ पुस । सिन्धु विकास बैंकको सञ्चालक समितिको नायव प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा रामकुमार गिरी नियुक्त भएका छन् । गिरीसँग नेपाल बंगलादेश बैंक, सन्राइन बैंकलगायत कम्युनिटी विकास बैंकमा प्रमुख कार्यकारीअधिकृत तथा एक्सल डेभलपमेण्ट बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्य गरी २२ वर्ष भन्दा बढी कार्य अनुभव रहेको छ । गिरी विगत १ वर्षदेखि […]