मुक्तिनाथ रेमिटको भुक्तानी आईसीएफसी फाइनान्सबाट

मुक्तिनाथ विकास बैंकको रेमिट सेवा मुक्तिनाथ रेमिटको भुक्तानी अब आईसीएफसी फाइनान्सको शाखा कार्यालयबाट लिन सकिने भएको छ ।बैंक र फाइनान्सबीच भएको सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गरुङ र आइसीएफसी फाइनान्सको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठले हस्ताक्षर गरेका छन् ।सम्झौता पश्चात बैंकको रेमिट सेवाको झुक्तानी फाइनान्सको २० […]

सम्बन्धित सामग्री

मुक्तिनाथ रेमिट–आईसीएफसी फाइनान्स सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंकको रेमिट सेवा मुक्तिनाथ रेमिटको भुक्तानी अब आईसीफसी फाइनान्सका शाखा कार्यालयबाट लिन सकिने भएको छ । सम्झौतामा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र आईसीएफसी फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठले हस्ताक्षर गरे । सम्झौतापछि बैंकको रेमिट सेवाको भुक्तानी आईसीएफसी फाइनान्सको २० शाखाबाट सजिलै लिन सकिनेछ । यसबाट मुक्तिनाथ रेमिटका ग्राहकलाई रेमिट झुक्तानीका लागि सुविधा मिल्ने बैंकको विश्वास छ । मुक्तिनाथ रेमिटले देशभर रहेका ४ हजार ५ सयभन्दा बढी भुक्तानी केन्द्रबाट गर्दै आएको छ । डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।