उपेन्द्र यादवले कांग्रेसलाई भने, ‘समय अझै बाँकी छ, चुनावी तालमेल गरौँ’

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसलाई अझै पनि चुनावी तालमेल गर्न आग्रह गरेका छन्। लोकतान्त्रिक गठबन्धन बनाउने भनिए पनि कांग्रेसले उदारता देखाउन नसकेको आरोप लगाउँदै यादवले अन्तिम समयसम्म पनि आफूहरु तालमेलका लागि तयार रहेको बताए। रिपोर्टर्स क्लब नेपालले गरेको चुनावी बहसका क्रममा अध्यक्ष यादवले मधेशमा राजपा-फोरमसँग तालमेल गर्ने हो भने कांग्रेसलाई नै फाइदा…

सम्बन्धित सामग्री

काठमाडौँ १ र २ मा तालमेल गर्ने एमाले राप्रपाको प्रयास विफल

काठमाडौँ – काठमाडौँमा एमाले र राप्रपाबीच चुनावी तालमेल गर्ने प्रयास विफल भएको छ। मनोनयन अघिदेखि नै देशव्यापी चुनावी गठबन्धन बनाएर जाने विषयमा छलफल गरिरहेका एमाले राप्रपाले मनोयनका बेला जम्मा तीन विर्नाचन क्षेत्रमा मात्रै एक अर्कालाई सहयोग गर्ने गरी उम्मेदवारी दिएका थिए। बाँकी क्षेत्रमा चुनावको दिनसम्म तालमेल गर्ने भद्र सहमतिमा रहे पनि कुरा नमिलेको हो। चुनावी […]

मधेस सरकारको लोभमा उपेन्द्रले गरे एमालेसँग तालमेल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले निर्वाचनपछि मधेस सरकार बनाउने लोभमा जाेखिम उडाएरै भएपनि नेकपा (एमाले) सँग चुनावी तालमेल गरेको पाइएको छ । मधेस प्रदेशका प्रदेशसभाका ६४ निर्वाचन क्षेत्र मध्ये जसपाले ३६ सिटमा उम्मेदवारी दिएको हाे । त्यसमध्ये ३० सिटमा जसपाले एमालेसँग तालमेल गरेको छ भने बाँकी ६ सिटमा जसपाले एक्लै […]

मधेस सरकारको लोभमा एमालेसँग जसपाको तालमेल

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले निर्वाचनपछि मधेस सरकार बनाउने लोभमा जोखिम उठाएरै भए पनि नेकपा (एमाले) सँग चुनावी तालमेल गरेको पाइएको छ।मधेस प्रदेशका प्रदेशसभाका ६४ निर्वाचन क्षेत्रमध्ये जसपाले ३६ सिटमा उम्मेदवारी दिएको छ। त्यसमध्ये ३० सिटमा जसपाले एमालेसँग तालमेल गरेको छ भने बाँकी ६ सिटमा जसपाले एक्लै उम्मेदवारी दिएको छ। मधेसमा एक्लै सरकार निर्माण गर्न कम्तीमा ३३ सिटमा विजयी हुनुपर्छ।कारणवश, मधेसमा एक्लै सरकार गठन गर्न संख्या नपुगे पनि प्रदेशसभामा सबैभन्दा ठूलो दल बनाई मुख

लुम्बिनीमा जसपाका २९ जना उम्मेदवार

२४ असोज, बुटवल । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनीका २९ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । सत्ता गठबन्धन छाडेर नेकपा एमालेसँग चुनावी तालमेल गर्न पुगेको जसपाले लुम्बिनी प्रदेशको नवलपरासी, रुपन्देही र कपिलवस्तुमा चुनावी तालमेल गरेको छ भने बाँकी जिल्लामा एकल उम्मेदवारी दिएको छ । लुम्बिनी […]

मधेस प्रदेशमा जसपा र लोसपाबीच पाँच सिटमा प्रतिस्पर्धा

गत २०७४ को चुनावमा गठबन्धन गरेर  निर्वाचनमा भाग लिएको जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल यसपटक अलग–अलग चुनाव लड्दैछन् । जसपा एमालेसँग चुनावी तालमेल गरेको छ भने लोसपाले काँग्रेस नेतृत्वको सत्ता गठबन्धनसँग चुनावी तालमेल गरेको छ । दुवै दलले देशभर भने तालमेल गरेका छैनन् । जसपा र लोसपाले एमाले र काँग्रेससँग मधेस प्रदेशमा केन्द्रित रहेर मात्र तालमेल गरेका छन् । बाँकी क्षेत्रमा भने मित्रवत् प्रतिस्पर्धा हुनेछ ।जसपाले एमालेसँग चुनावी गठबन्धन गरेर मधेस प्रदेशम

लोसपाले गर्यो एमाले र जसपासँग तालमेल, १८० पालिकामा उम्मेदवारी

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले नेकपा एमाले र जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गरेको छ। एमालेसँग दुई र जसपासँग दुई स्थानीय तह गरेर कुल चार स्थानीय तहमा लोसपाले तालमेल गरेको हो। बाँकी स्थानीय तहमा भने लोसपाले एकल उम्मेदवारी दिएको छ । महोत्तरीको बर्दिवास नगरपालिका र वीरगञ्ज महानगरपालिकामा एमालेसँग तालमेल भएको लोसपाका नेता केशव झाले जानकारी दिए ।  बर्दिवास नगरपालिकामा मेयर एमालेलाई दिएर उपमेयर लोसपाले लिएको छ। यस्तै वीरगञ्ज महानगरमा मेयर एमाले र उपमेयर लोस

अन्तिम समयसम्म कसरत गर्दै सत्ता गठबन्धन

काठमाडौं । सत्ता गठबन्धनले मनोनयन दर्ता गर्नु अघिसम्म गठबन्धन हुन बाँकी रहेको जिल्लामा चुनावी तालमेल गर्ने कोसिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साझँ बसेको सत्ता गठबन्धनको बैठकले सम्भव भएसँग गठबन्धन हुन बाँकी रहेको जिल्लामा चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो। महानगर र उपमाहानगरपालिकामा चुनावी तालमेल गरेको सत्ता गठबन्धनबीच […]