काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले निर्वाचनपछि मधेस सरकार बनाउने लोभमा जाेखिम उडाएरै भएपनि नेकपा (एमाले) सँग चुनावी तालमेल गरेको पाइएको छ । मधेस प्रदेशका प्रदेशसभाका ६४ निर्वाचन क्षेत्र मध्ये जसपाले ३६ सिटमा उम्मेदवारी दिएको हाे । त्यसमध्ये ३० सिटमा जसपाले एमालेसँग तालमेल गरेको छ भने बाँकी ६ सिटमा जसपाले एक्लै […]