भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले निषेधाज्ञा खुल्नेबित्तिकै १५ गतेभित्र रेल चलाउने तयारीमा लाग्न निर्देशन दिएका छन् ।सोमवार रेल विभाग, पानीजहाज कार्यालय र यातायात व्यवस्था विभागका प्रमुखसँग छलफल गर्दै मन्त्री नेम्वाङले जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी थाल्न निर्देशन दिए ।‘निषेधाज्ञा खुल्नेबित्त...