माआवादीको चिन्हमा लागेको छाप कांग्रेसले दाबी गरेपछि मतगणना रोकियो

सुनसरी, १ जेठ । सुनसरीको बराह क्षेत्र नगरपालिकामा मतगणना कार्य  रोकिएको छ । मतगणनाको क्रममा केही दलबीच असमझदारी भएपछि मतगणना कार्य रोकिएको जनाइएको छ । उम्मेदवार नै नरहेको हसियाँ हथौडा चुनाव चिन्हमा मतदाताले स्वस्तिक छाप लगाएको भन्दै कांग्रेसका उम्मेदवारले आफ्नो मतको रुपमा गणना गर्न माग गरेपछि विवाद उत्पन्न भएको थियो । उक्त नगरपालिकामा गठबन्धन दलका […]

सम्बन्धित सामग्री

मतगणनामा धाँधली भएको भन्दै सुनसरी–४ मा कांग्रेसको आपत्ति, मतगणना रोकियो

काठमाडौं– मतगणनामा धाँधली भएको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएपछि सुनसरी–४ मा प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ । सञ्चारमन्त्री तथा यस क्षेत्रबाट कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनामा धाँधली भएको भन्दै असन्तुष्टि जनाएपछि मतगणना रोकिएको हो । कार्कीले मतगणनाको विवरण रुजु गर्ने क्रममा क...

सुनसरी-४ मा प्रतिनिधिसभाको मतगणना रोकियो

१० मंसिर, सुनसरी।  मत गणनामा नेपाली कांग्रेसले धाँधलीको आशंका गरेपछि सुनसरी- ४ मा प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ । मत गणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको पाइएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो । सोही बिषयलाई लिएर नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले घटना छानबिनको मागसहित सर्वदलीय बैठक माग गरेका छन् । अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ । मतगणना रोकिनुअघिसम्म पछिल्लो मत परिणाम अनुसार कांग्रेस उम्मेदवार […]

कांग्रेसको विरोधपछि सुनसरी ४ मा मतगणना रोकियो

काठमाडौं : नेपाली कांग्रेसले मत गणनामा धाँधलीको आशंका जताएपछि सुनसरी ४ को प्रतिनिधि सभा तर्फको मत गणना रोकिएको छ।मत गणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको पाइएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।सोही विषयलाई लिएर नेपाली कांग्रेसका उम्मेदवार वर्तमान संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले घटना छानबिनको मागसहित सर्वदलीय बैठकको माग गरेका छन्। सो पश्चात् मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ। सर्वदलीय बैठक डाकिएसँगै प्रतिनिध

सुनसरीमा मतगणना रोकियो

सुनसरीमा मतगणना रोकिएको छ ।  नेपाली कांग्रेसले धाँधलीको आशंका जनाएपछि सुनसरी ४ को प्रतिनिधिसभा तर्फको मतगणना रोकिएको हो । मतगणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको पाइएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।सोही विषयलाई लिएर नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुुर कार्कीले घटना छानबिनको मागसहित सर्वदलीय बैठकको माग गरेका छन् । सो पश्चात् मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ । सर्वदलीय बैठक डाकिएसँगै प्रतिनिधिसभा तर्फको मत गणना तत्कालका ला

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा बदर मतबारे विवाद, मतगणना रोकियो

१ जेठ, काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना रोकिएको छ । बदर मतको विषयमा विवाद भएपछि मतगणना स्थगित भएको निर्वाचन अधिकृत जानुका सुवेदीले जानकारी दिइन् । मतगणनामा खटिएका कर्मचारीले बदर मत देखाउने नाममा धाँधली गरेको आरोप नेपाली कांग्रेसले लगाएको छ । कांग्रेसले पुनः मतगणनाका लागि निर्वाचन अधिकृत समक्ष निवेदन दिएको छ । कांग्रेसको मागको सम्बन्धमा […]

सल्यानको दार्मामा मतगणना रोकियो, पुनः गणना गर्न कांग्रेसको माग

१ जेठ, सल्यान । सल्यानको दार्मा गाउँपालिकामा मत गणना स्थगित भएको छ । वडानम्बर १ र २ को मतगणनामा गडबढ भएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएपछि मतगणना स्थगित भएको छ । मतगणना स्थल बाहिर कांग्रेसले नाराबाजी …

अर्जुनचौपारी गाउँपालिकामा मतगणना रोकियो

स्याङजा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा मतगणना रोकिएको छ । एमालेका कार्यकर्ताले तोडफोड गरेको गाडीको क्षतिपुर्ति माग गर्दै कांग्रेसले असन्तुष्टि जनाएपछि मतगणना रोकिएको हो । कांग्रेसका नेताहरूले एमालेबाट क्षतिपुर्ति आएपछि मात्रै मतगणना पुनः सुरु गर्न तयार रहेको बताएका छन् । सर्वदलीय बैठक बसेपछि मात्रै मतगणना गरिने निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

अर्जुनचौपारी गाउँपालिकामा मतगणना रोकियो

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा एमालेका कार्यकर्ताले तोडफोड गरेको गाडीको क्षतिपुर्ति माग गर्दै कांग्रेसले असन्तुष्टि जनाएपछि मतगणना रोकिएको छ ।

कांग्रेस र राजपाको विरोधपछि वीरगंजको मतगणना रोकियो :: Pahilopost.com

वीरगंज : खसेको मतको मुचुल्काभन्दा बढी मत पाइएको भन्दै नेपाली कांग्रेस र राजपा नेपालको विरोधका कारण वीरगंज महानगरपालिकाको मतगणना स्थगित भएको छ।   पटक-पटक निर्वाचन आयोगलाई यसबारे जानकारी गराइएको तर कुनै सुनवाई नभएकाले मतगणना स्थलबाट प्रतिनिधि फर्काइएको राजपा नेपाल र नेपाली कांग्रेसले जनाएको छ। मतगणना स्थलबाट फोरम नेपाल बाहेकका प्रायः

धरान उपमहानगरमा मतगणना रोकियो

काठमाडौं । धरानमा मतगणना स्थगित भएको छ । आचारसंहिता अनुसार मतगणना नभएको भन्दै कांग्रेसले सर्वदलिय बैठकको माग