कास्की २ मा स्वतन्त्रका कँडेलको अग्रता, १ र ३ को ११ बजे सुरु हुने

पोखरा – कास्की निर्वाचन क्षेत्र नं २ को प्रतिनिधि तथा प्रदेशसभा सदस्यको मतगणना सुरु गरिएको छ। प्रतिनिधिसभा सदस्यको पाँच सय मतगणना गर्दा स्वतन्त्र पार्टी (घण्टी) चिन्नका उम्मेदवार माधवराज कँडेलले सबैभन्दा धेरै एक सय ६२ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)की विद्या भट्टराईले एक सय २२ मत प्राप्त गरेकी छन्। गठबन्धनको तर्फबाट समाजवादीका उम्मेदवार श्रीनाथ […]

सम्बन्धित सामग्री

कास्की २ प्रदेश सभा (ख)मा कांग्रेसका विन्दुकुमार थापा विजयी

कास्की २ प्रदेश सभा (ख)मा कांग्रेसका विन्दुकुमार थापा विजयी भएका छन् । गण्डकी प्रदेश सरकारका मन्त्री समेत रहेका उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।  नौ हजार दुई सय ७९...

कास्की २ ‘ख’ मा दोहोरिए गण्डकीका कानुनमन्त्री बिन्दुकुमार

पोखरा- गण्डकी प्रदेशका कानुनमन्त्री बिन्दुकुमार थापा दोस्रो कार्यकालका लागि गण्डकी प्रदेश सभामा निर्वाचित भएका छन्। उनी कास्की २ ‘ख’ बाट निर्वाचित भएका हुन्। सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका बिन्दुकुमारले नेकपा एमालेकी मीना गुरुङलाई १ हजार ३०९ मतान्तरले पराजित गरेका हुन्। थापाले ९ हजार २८० मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी एमालेकी मीना गुरुङले ७ हजार ९७१ मत […]

कास्की २ मा अग्रता फराकिलो बनाउँदै विद्या, सत्ता गठबन्धन तेस्रो

कास्की २ मा नेकपा एमालेकी विद्या भट्टराईले अग्रता फराकिलो बनाउँदै लगेकी छिन् ।

कास्की–२ (१) मा एमालेका कार्की विजयी

काठमाडौं, मंसिर ७ । कास्की–२(१) मा नेकपा (एमाले) का उम्मेदवार भीमबहादुर कार्की विजयी भएका छन् । कार्की १० हजार पाँच सय ३१ मतसहित विजयी भएका हुन् । विजयी कार्कीका निकटतम् प्रतिद्वन्द्वी राप्रपाका विजयबाबु भण्डारीले पाँच हजार आठ ९३ मत प्राप्त गरेका छन् ।

कास्की २ (१) बाट प्रदेशसभामा एमालेका भीम कार्की निर्वाचित

गण्डकी प्रदेशसभामा कास्की २(१)बाट नेकपा एमालेका भीमबहादुर कार्की निर्वाचित भएका छन् ।

कास्की २ मा घण्टीको अग्रता कायमै

पोखरा । कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले निकटतम् प्रतिद्वन्द्वी १ सय ४९ मतान्तरले अग्रता कायमै राखेको छ । रास्वपाका माधवप्रसाद कँडेलले ३ हजार ५ सय ४७ मत ल्याउँदा एमालेकी विद्या भट्टराईले ३ हजार ३ सय ९८ मत प्राप्त गरेकी छन् । पाँचदलीय गठबन्धनबाट एकीकृत समाजवादीका श्रीनाथ बरालले १ हजार ९ सय ७४ मत ल्याएर […] The post कास्की २ मा घण्टीको अग्रता कायमै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कास्की २ मा स्वतन्त्र पार्टीका कँडेल लगातार अग्रस्थानमा

कास्की २ मा पाँच दलीय गठबन्धन भन्दा राष्ट्रिय प्रजातन्त्र पार्टीको मत बढी आएको छ । ५ हजार २ सय ६५ मत गणना हुँदासम्म गठबन्धनका उम्मेदवार चौथो बनेका छन् । सुरुवात देखि नै राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेल अग्रस्थानमा छन् । उनले १ हजार ५५२ मत ल्याएका छन् । नेकपा एमालेकी विद्या भट्टराईले पछ्याउँदै १ हजार […]

कास्की–२ मा पनि स्वतन्त्र पार्टीको अग्रता, एमाले पछाडि

कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेलले अग्रता कायम राखेका छन्। हालसम्म २ हजार १ सय ४ मत गणना हुँदा कँडेलले ६ सय ७८ मत प्राप्त गरेर अग्रता कायम राखेका हुन्।...

कास्की २ मा घण्टीको अग्रता कायमै

पोखरा । प्रतिनिधि सभातर्फ कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ । सो पार्टीका उम्मेदवार माधवप्रसाद कँडलले पाँचदलीय गठबन्धनका साझा उम्मेदवार र एमालेका उम्मेदवारलाई पछि पारेका हुन् । पोखरा सभागृहमा हालसम्म १ हजार ७ सय ४ मत गणनामा कँडेलले ५ सय २८ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेकी एमालेकी विद्या […] The post कास्की २ मा घण्टीको अग्रता कायमै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमालेकी विद्यालाई पछि पार्दै कास्की–२ मा घण्टीको अग्रता

५ मंसिर, कास्की । कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ । १७०४ मत गणना हुँदा रास्वपाका माधवप्रसाद कँडेलले ५२८ मत सहित प्रारम्भिक अग्रता लिएका छन् । कँडेललाई एमालेकी विद्या भट्टराईले पछ्याइरहेकी छन् । भट्टराईले ३९७ मत पाएकी छन् । नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले २९६ र राप्रपाका सुवर्णराज पन्तले २४९ मत पाएका […]