पोखरा- गण्डकी प्रदेशका कानुनमन्त्री बिन्दुकुमार थापा दोस्रो कार्यकालका लागि गण्डकी प्रदेश सभामा निर्वाचित भएका छन्। उनी कास्की २ ‘ख’ बाट निर्वाचित भएका हुन्। सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका बिन्दुकुमारले नेकपा एमालेकी मीना गुरुङलाई १ हजार ३०९ मतान्तरले पराजित गरेका हुन्। थापाले ९ हजार २८० मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी एमालेकी मीना गुरुङले ७ हजार ९७१ मत […]