कास्की २ मा पाँच दलीय गठबन्धन भन्दा राष्ट्रिय प्रजातन्त्र पार्टीको मत बढी आएको छ । ५ हजार २ सय ६५ मत गणना हुँदासम्म गठबन्धनका उम्मेदवार चौथो बनेका छन् । सुरुवात देखि नै राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेल अग्रस्थानमा छन् । उनले १ हजार ५५२ मत ल्याएका छन् । नेकपा एमालेकी विद्या भट्टराईले पछ्याउँदै १ हजार […]