गठबन्धनविरुद्ध बागी दिने उम्मेदवारमाथि कारबाही

आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा सत्तारुढ दलहरुको गठबन्धनविरुद्ध ‘बागी’ उम्मेदवारी दिने नेपाली काँग्रेस उदपुरका नेता तथा कार्यकर्ताहरु कारबाहीमा परेका छन्।...

सम्बन्धित सामग्री

मकवानपुर कांग्रेसले गर्‍यो बागी उम्मेद्वारलाई कारबाही

हेटौंडाः नेपाली कांग्रेस मकवानपुरले गठबन्धन दलका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेकालाई कारबाही गरेको छ। पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उठेका १६ जनालाई कारबाही गरेको हो।  विज्ञप्ति जारी गर्दै कांग्रेसले कारबाहीबारे जानकारी दिएको हो। ‘उम्मेदवारसहित प्रस्तावक र सर्मथकलाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को परिच्छेद ९ दफा ३४ को उपदफा ४ (क) अनुसार…

माओवादी केन्द्रले बागी उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्तालाई कारबाही गर्ने

नेकपा माओवादी केन्द्रले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनमा बागी उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको छ।...

बागी उम्मेदवारलाई कांग्रेसले गर्‍यो कारबाही, पाँच वर्षसम्म साधरण सदस्य पनि नरहने

काठमाडौंः नेपाली कांग्रेसले सत्तारुढ गठबन्धनबीच भएको सहमति विपरीत मनोनयन गरेको उम्मेदवार तथा प्रस्तावक समर्थकलाई कारबाही गरेको छ। आधिकारिक उम्मेदवारविरुद्ध बागी मनोनयन गरेकालाई कारबाही गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। पाँच वर्षका लागि कांग्रेसको सदस्य समेत नरहने गरी कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ। ‘सत्तारुढ गठबन्धन दलहरु र मधेश प्रदेशमा…

लमजुङका बागी उम्मेदवारलाई एमालेको कारबाही

लमजुङ – नेकपा (एमाले) लमजुङले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवार बनेकालाई कारबाही गरेको छ। एमाले बेंसीशहर नगरपालिका-६ मा बागी उम्मेदवार बनेका तीन जनालाई कारबाही गरेको हो । वडाध्यक्षका बागी उम्मेदवार प्रकाश थापा, सदस्यका बागी उम्मेदवार दुर्गाबहादुर गुरुङ र कृष्ण राउतलाई ६ महिनासम्मका लागि सम्बन्धित पालिका/वडा कमिटीबाट निलम्बन गरेको छ । उम्मेदवारको समर्थक र प्रस्तावकलाई पनि […]

बागी उम्मेदवारलाई कारबाही गरिएन भने अविश्वास पैदा हुन्छ : माधव नेपाल

काठमाडौं, २३ वैशाख : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले बागी उम्मेदवारी दिने उम्मेदवारलाई कारबाही गर्न आग्रह गरेका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकाहरूका विरूद्धमा बागी उम्मेदवारी दिएकाहरूलाई सम्बन्धित पार्टीले कारबाही गर्नुपर्ने बताएका हुन् । ‘बागी उम्मेदवार दिनेलाई सम्बन्धित पार्टीले कारबाही गर्नुपर्छ । कारबाही गरिएन भने गठबन्धनभित्र अविश्वास पैदा हुन्छ । […]

बागी उम्मेदवारका समर्थक र प्रस्तावकलाई कारबाही हुन्छ : डा. शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बागी उम्मेदवारका समर्थक र प्रस्तावकलाई कारबाही गर्ने बताएका छन्। मोरङको सुन्दरहरैंचा नगरपालिकाका उमेदवारसँग अन्तरक्रियामा उनले यस्तो बताएका हुन्।‘नेपाली कांग्रेसको विधानमै स्पष्ट रूपमा उल्लेख  छ बागी उमेदवारका साथै समर्थक र प्रस्तावकलाई कारबाही गर्ने भन्ने, पार्टीले त्यसैअनुसार कारबाही गर्छ,’ उनले भने, ‘जो ती उमेदवारको पछि लाग्छ उनीहरूलाई पनि नोटिसमा राख्नुपर्छ।’पार्टीभित्र आन्तरिक रुपमा आफ्नो विचार भए पनि पार्

प्रदेश १ माओवादी केन्द्रका १४ बागी उम्मेदवारलाई  कारबाही

माओवादी केन्द्र प्रदेश १ समितिले १४ जना बागी उम्मेदवारहरुलाई कारबाही गरेको छ । पार्टीको निर्देशनलाई वेवास्ता गर्दै पालिका  निर्वाचनमा उम्मेदवारी दिएको भन्दै प्रदेश १ का विभिन्न जिल्लाका १४ जना उम्मेदवारलाई माओवादी...

प्रदेश १ का १४ बागी उम्मेदवारमाथि माओवादीको कारबाही

२० वैशाख, विराटनगर । नेकपा (माओवादी केन्द्र)ले प्रदेश १ ले प्रदेशका विभिन्न जिल्लामा बागी उम्मेदवारी दिनेलाई कारबाही गरेको छ। स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिएको भन्दै प्रदेश समितिले १४ जनालाई कारबाही गरेको हो । ती मध्ये केही तीन जनालाई कारबाहीका केन्द्रमा सिफारिस गरिएको छ भने बाँकीलाई प्रदेश समितिले नै निलम्बन गरेको छ।कारबाहीमा […]

आधिकारिक उम्मेदवारलाई सघाउने बागी उम्मेदवारलाई कारबाही नगर्नेः कांग्रेस प्रवक्ता

नेपाली कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउने वक्तव्य निकाल्ने बागी उम्मेदवारलाई कारबाही नगर्ने भएको छ।...

पत्रकार महासंघमा बागी उम्मेदवारी दिएको भन्‍दै कारबाही

२३ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघको चैत २५ गते हुने चुनावमा बागी उम्मेदवारी दिएको भन्‍दै रमेश मिश्रालाई कारबाही गरिएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति कपिलवस्तुले मिश्रालाई पार्टी र नेपाल प्रेस युनियनले गरेको सहमति विपरीत उम्मेदवारी दिएको भन्दै कारबाही गरेको हो। जिल्ला कार्य समिति कपिलवस्तुका सभापति सुरेन्द्रराज आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तपाईले […]