हेटौंडाः नेपाली कांग्रेस मकवानपुरले गठबन्धन दलका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेकालाई कारबाही गरेको छ। पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उठेका १६ जनालाई कारबाही गरेको हो।
विज्ञप्ति जारी गर्दै कांग्रेसले कारबाहीबारे जानकारी दिएको हो।
‘उम्मेदवारसहित प्रस्तावक र सर्मथकलाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को परिच्छेद ९ दफा ३४ को उपदफा ४ (क) अनुसार…