काठमाडौंः नेपाली कांग्रेसले सत्तारुढ गठबन्धनबीच भएको सहमति विपरीत मनोनयन गरेको उम्मेदवार तथा प्रस्तावक समर्थकलाई कारबाही गरेको छ। आधिकारिक उम्मेदवारविरुद्ध बागी मनोनयन गरेकालाई कारबाही गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
पाँच वर्षका लागि कांग्रेसको सदस्य समेत नरहने गरी कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ।
‘सत्तारुढ गठबन्धन दलहरु र मधेश प्रदेशमा…