पूर्वी लद्दाखमा भारत र चीनबीचको तनाव अन्त्य : दुवै देशका सेना पछि हटे, अस्थायी क्याम्प भत्काइयो

 भारत र चीनका सेनाबीच पूर्वी लद्दाखको गोगरा क्षेत्रमा लामो समयदेखि जारी गतिरोध अन्त्य भएको छ । गत ३१ जुलाईमा दुई देशबीच पूर्व लद्दाखको चुसुल मोल्दो मिटिङ प्वाइन्टमा १२ औँ दौरको कोर कमान्डर स्तरको वार्तामा यस क्षेत्रबाट पछि हट्ने सहमति भएको थियो ।भारतीय सेनाले यस घटनाक्रमबारे विज्ञप्ति जारी गर्दै त्यस क्षेत्रमा बनाइएको अस्थायी ढाँचा भत्काइएको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘दुवै पक्षको बीच भारत–चीन सीमाको पश्चिमी क्षेत्रमा वास्तविक नियन्त्रण रेखामा पछि हट्ने मुद्दाको समाधानमा ग

सम्बन्धित सामग्री

सेना फिर्ता गर्न भारत सहमत भएको माल्दिभ्सको भनाइ

नयाँदिल्ली– रणनीतिकरूपमा अवस्थित टापु समूह राष्ट्र माल्दिभ्सका राष्ट्रपतिले आफ्नो मुलुकबाट सेना फिर्ता गर्न भारत सहमत भएको बताएका छन् । राष्ट्रपति निर्वाचनअघि उनले भारतीय सेना फिर्ता गराउने वाचा गरेका थिए । यद्यपि राष्ट्रपति मोहम्मद मुइज्जुले भारतीय सेनाको स्थानमा चिनियाँ सैनिक तैनाथ गरेर क्षेत्रीय सन्तुलनलाई बिगार्ने आफ्नो मनसाय नरहेको बताए। भ्रष्टाचारको आरोपमा कारागारमा रहेका चीन समर्थक पूर्वराष्ट्रपतिको […]

भारत—काजाकिस्तान संयुक्त सैन्य अभ्यासका लागि भारतीय सेना प्रस्थान

भारतीय सेना र भारतीय वायुसेनाको १२० जना सेना सम्मिलित संयुक्त सैन्य अभ्यास काजिन्ड–२०२३ को ७ औं संस्करणमा भाग लिन काजाकिस्तान प्रस्थान गरेको  रक्षा मन्त्रालयले उल्लेख गरेको छ।रक्षा मन्त्रालयको आधिकारिक विज्ञप्तिअनुसार ‘अभ्यास काजिन्ड–२०२३ अक्टोबर ३० देखि नोभेम्बर ११ सम्म काजाकिस्तानको ओटारमा हुनेछ र संयुक्त अभ्यासमा डोग्रा रेजिमेन्टको एक बटालियनको नेतृत्वमा भारतीय सेनाका ९० जना जवान सहभागी हुनेछन्।यसबाहेक, काजाकस्तान दलको प्रतिनिधित्व मुख्यतया कजाक ग्राउन्ड फोर्सको दक्षिण

अरुणाचलमा भारत र चीनका सेनाबीच झडप, कैयन सेना घाइते

अरुणाचल प्रदेशको तवाङ सेक्टरमा भारत र चीनका सैनिकबीच झडप भएको छ । भारतीय सेनाका प्रवक्ताका अनुशार यो झडप डिसेम्बर ९ मा भएको थियो। चीनको पीएलएका सेना अरुणाचल प्रदेशको तवाङ सेक्टरमा प्रवेश गरेपछि भारतले जवाफी कारबाही गरेको जनाएको छ । यो झडपमा दुवै पक्षका केही सैनिक घाइते भएका छन् । भारतीय सेनाका अनुसार दुवै देशका सैनिक […]

भारत र चीनका सेना सीमाबाट फिर्ता हुन थाले

काठमाडौं । भारत र चीनले पश्चिमी हिमालय क्षेत्रको विवादास्पद सीमा क्षेत्रबाट आफ्ना सेना फिर्ता बोलाएका छन् । सीमा क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्ने भन्दै दुवै देशले आफ्ना सेना फिर्ता बोलाएका हुन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङबीच अर्को हप्ता उज्वेकिस्तानमा हुने वार्ताअघि दुवै राष्ट्रले विवादास्पद सीमा क्षेत्रबाट आफ्ना सेना फिर्ता बोलाएको […]

सी र मोदीको भेटअघि लद्दाखबाट भारत र चीनका सेना पछि हट्न थाले

भारतीय र चिनियाँ सेनाले बिहीबार पूर्वी लद्दाखको गोग्रा–हटस्प्रिंग क्षेत्रबाट पछि हट्ने घोषणा गरेका छन् । योसँगै प्याट्रोलिङ पोइन्ट १५(पीपी–१५) मा दुई वर्षभन्दा बढी समयदेखि कायम गतिरोध अन्त्य भएको छ ।  दुई सेनाको वक्तव्यअनुसार दुवै देशका सेना पछि हट्ने प्रक्रियाको सुरुवात जुलाईमा सम्पन्न उच्चस्तरीय सैन्य वार्ताको १६ औं चरणको परिणाम थियो । ‘सन् २०२२ सेप्टेम्बर ८ मा, भारत चीन कोप्र्स कमाण्डर स्तरको १६ औैँ चरणको बैठकमा भएको सहमतिअनुसार, गोगरा–हटस्प्रिंग्स (पीपी&ndas

चीन-भारत सीमा विवाद: दुवै पक्षले सीमामा थप सेना खटाउने

बेइजिङ, १ कार्तिक : चीन र भारतले यही हिउँददेखि विवादित सीमामा थप सेना खटाउने भएका छन्। दुई देशबीच यसै हप्ता भएको १३ औं पटकको सैन्य बैठक असफल भएपछि दुवै पक्षले विवादित सीमामा थप सेना खटाउने भएका हुन्। गएको आइतबार भारत र चिनियाँ सेनाबीच १३ औं पटकको कमान्डर स्तरीय सैन्य बैठक बसेको थियो। विवादित सीमा समस्या […]

म्यानमारमा सेना र 'कू' विरोधी लडाकू समूहबिच झडप, शरण लिन भारत पुगे थान्टलाङबासी

म्यानमारमा सेना र 'सैन्य कू' को विरुद्ध उत्रेको लडाकू समूहबिच झडप भएको छ।  थान्टलाङ क्षेत्रमा भएको झडपका कारण त्यहाँ बसोबास गर्दै आएका करिब ८ हजार मानिस पलायन हुन बाध्य भएको बीबीसी उल्लेख गरेको छ।  थान्टलाङमा रहेका कयौं घरहरुमा आगो लगाइएको छ। जसकारण त्यहाँका मानिस शरण लिन भारत पुगेका छन्।  थान्टलाङबाट…

भारतलाई मद्दत गर्न जर्मनीका सेना!

एजेन्सी। भारतमा कोरोनाले मच्चाएको हाहाकार देखेर जर्मनीले मद्दतका निम्ति आफ्नो सेना नै पठाएको छ। जर्मनीले अक्सिजन प्लान्ट निर्माणमा मद्दत गर्न आफ्नो सेना भारत पठाएको हो। अक्सिजन प्लान्ट संयन्त्र स्थापनामा सहयोग गर्न जर्मनीले प्राविधिक टोली पनि भारत पठाएको छ। जर्मन एयरफोर्सको एयरबस शनिबार १२० भेन्टिलेटर तथा अन्य सामान लिएर भारत आएको छ। कोरोनाका कारण भारतमा अक्सिजनका साथै भेन्टिलेटरसमेत अभाव छ।

भारतलाई मद्दत गर्न जर्मनीका सेना!

एजेन्सी। भारतमा कोरोनाले मच्चाएको हाहाकार देखेर जर्मनीले मद्दतका निम्ति आफ्नो सेना नै पठाएको छ। जर्मनीले अक्सिजन प्लान्ट निर्माणमा मद्दत गर्न आफ्नो सेना भारत पठाएको हो। अक्सिजन प्लान्ट संयन्त्र स्थापनामा सहयोग गर्न जर्मनीले प्राविधिक टोली पनि भारत पठाएको छ। जर्मन एयरफोर्सको एयरबस शनिबार १२० भेन्टिलेटर तथा अन्य सामान लिएर भारत आएको छ। कोरोनाका कारण भारतमा अक्सिजनका साथै भेन्टिलेटरसमेत अभाव छ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने निर्णयबाट भारत चिन्तित

काठमाडौं। भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतले अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता गर्ने निर्णय प्रति चिन्ता व्यक्त गरेका छन्। अमेरिकाले यसैसाता आगामी सेप्टेम्बरसम्मा अफगानिस्तानमा रहेका आफ्ना सबै सेना फिर्ता गरिसक्ने घोपाणा गरेको थियो। अमेरिका र नेटो सेना अफगानिस्तानबाट फिर्ता हुँदा त्यहाँ ‘रिक्त स्थान’ सृजना हुने र त्यसले अशान्ति फैलाउनेप्रति रावतले चिन्ता व्यक्त गरेका हुन्।