अरुणाचलमा भारत र चीनका सेनाबीच झडप, कैयन सेना घाइते

अरुणाचल प्रदेशको तवाङ सेक्टरमा भारत र चीनका सैनिकबीच झडप भएको छ । भारतीय सेनाका प्रवक्ताका अनुशार यो झडप डिसेम्बर ९ मा भएको थियो। चीनको पीएलएका सेना अरुणाचल प्रदेशको तवाङ सेक्टरमा प्रवेश गरेपछि भारतले जवाफी कारबाही गरेको जनाएको छ । यो झडपमा दुवै पक्षका केही सैनिक घाइते भएका छन् । भारतीय सेनाका अनुसार दुवै देशका सैनिक […]