म्यानमारमा सेना र 'सैन्य कू' को विरुद्ध उत्रेको लडाकू समूहबिच झडप भएको छ।
थान्टलाङ क्षेत्रमा भएको झडपका कारण त्यहाँ बसोबास गर्दै आएका करिब ८ हजार मानिस पलायन हुन बाध्य भएको बीबीसी उल्लेख गरेको छ। थान्टलाङमा रहेका कयौं घरहरुमा आगो लगाइएको छ। जसकारण त्यहाँका मानिस शरण लिन भारत पुगेका छन्। थान्टलाङबाट…