२५ जेठ, पोखरा । पोखराको प्रमुख गन्तव्य गुप्तेश्वर गुफा र पातले छाँगोबाट महानगरपालिकालाई आम्दानी भने शून्य छ । गुप्तेश्वर गुफा र पातले छाँगो प्रवेशबाट हुने आम्दानी छोरेपाटन माविले राख्दै आएको छ । गुप्तेश्वर गुफाबाटमात्रै स्कुलले वार्षिक ३ करोड रुपैयाँभन्दा बढी र पातले छाँगो प्रवेश शुल्कबाट करिब १ करोड रुपैयाँ आम्दानी गर्र्दै आएको छ । महानगरको […]