गुफा र सटरबाट करोडौं आम्दानी, तिर्दैनन् सुको बहाल कर

२५ जेठ, पोखरा । पोखरा महानगरपालिकाको प्रमुख गन्तव्यभित्र पर्छ, वडा नं. १७ मा रहेको गुप्तेश्वर गुफा र पातले छाँगो । सदाबहार पर्यटकको घुइँचो लाग्ने उक्त गुफा र डेभिज फल्सको नामले परिचित पातले छाँगोबाट महानगरलाई आम्दानी भने शून्य छ । गुप्तेश्वर गुफा र पातले छाँगोको जिम्मा छोरेपाटन माविले लिएको छ । गुफा र छाँगो प्रवेशबाट हुने […]