पेट्रोल–डिजलको मूल्य आकासिएपछि अब भारतमा कागतीको मूल्यको चौतफी चर्चा भइरहेको छ । भारतमा एक किलो कागतीको मूल्य २ सय देखि १५० भारुसम्म पुगेको छ ।दिल्लीको गाजीपुर मण्डीका एक विक्रेताले समाचार एजेन्सीसँग भने, ‘एक किलोको सय भारुसम्म त ठिक थियो तर एक किलो कागतीका लागि २५० भारु अति नै धेरै हो । मानिसहरु यति महँगो कागती किन्न चाहँदैनन् । यति मूल्यमा हामीलाई पनि कागती किन्न मुश्किल छ ।’Ghazipur | Lemon prices go up in the national capital. "Rs 100 per kg is a reasonable price