काठमाडौं : समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेसँगै प्रदेश मुख्यमन्त्रीका विषयमा चर्चा सुरु भएको छ। सातवटा प्रदेशमध्ये छ वटा प्रदेशमा वामगठबन्धनको बहुमत रहेकाले गठबन्धनले नै प्रदेश सरकार बनाउने निश्चित छ।
प्रदेश २ मा भने मधेसवादी दलले प्रदेश सरकार बनाउने सम्भावना छ। उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेप...