फलफूल तथा तरकारीमा विषादी मापदण्डको प्रस्ताव मन्त्रिपरिषदमा

बजारमा बिक्री हुँदै आएका फलफूल तथा तरकारीमा विषादी रहेको गुनासो आइरहेका बेला सरकारले विषादीको अधिकतम सीमा तोकेर मापदण्ड तयार गरेको छ।

सम्बन्धित सामग्री

तरकारीमा विषादी परीक्षण : भान्छामा पुगेपछि आउँछ रिपोर्ट

काठमाडौं, फागुन २२ । फागुन १६ गते मङ्गलबार कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएको गोलभेँडाको नमुना परीक्षण गर्दा खान अयोग्य पाइयो । विषादीको रोकावट दर (विषादीको अवशेषको मात्रा) ३५ प्रतिशतभन्दा बढी हुनुलाई खान अयोग्य मानिन्छ तर परीक्षणको रिपोर्टमा विषादीको अवशेष ६८ प्रतिशत भेटियो । कालीमाटी तरकारी बजारभित्रै रहेको प्रयोगशालाले गोलभेँडा परीक्षणपछि घातक विषादी भेटिएकाले नष्ट […]

उपभोक्ताको भान्सामा विषादीको भारी

आम उपभोक्ताको जीवनमाथि गम्भीर खेलबाड हुने गरी तरकारीमा विषादी प्रयोग भएको फेला परेको छ । केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईले कालिमाटीमा आउने तरकारीमा परीक्षण गर्दा केहीमा ९९ प्रतिशतसम्म विषादीको अवशेष फेला परेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिभित्र यो प्रयोगशाला छ । विभिन्न जिल्लाबाट काठमाडौं भित्रिने हरियो […]

बिषादी प्रयोगशाला निरीक्षण

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको समन्वय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेतृत्वमा गएको टोलीले फलफूल तथा तरकारीमा विषादी परीक्षणका लागि सञ्चालित विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशालाको अनुगमन गरेको छ ।...

कालिमाटीस्थित विषादी विश्लेषण प्रयोगशालाको अनुगमन

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेतृत्वमा गएको टोलीले फलफूल तथा तरकारीमा विषादी परीक्षणका लागि सञ्चालित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाको अनुगमन गरेको छ।  कृषि मन्त्रालयको कृषि प्रयोगशालाअन्तर्गत सञ्चालन हुँदै आएको कालिमाटीस्थित उक्त प्रयोगशालाले तरकारी तथा फलफूलमा विषादी परीक्षणको गुणस्तरीयता तथा प्रभावकारिताबारे अध्ययन गर्न टोलीले अनुगमन गरेको हो।  कृषि […]

थप ९ नाकामा आयातित फलफूल र तरकारीको विषादी परीक्षण सुरु

१८ साउन, काठमाडौं । नेपालका सबै भन्सार नाकाबाट आयातित फलफूल र तरकारीमा विषादी परीक्षण सुरु भएको छ । आर्थिक वर्षको पहिलो महिनादेखि थप ९ वटा कार्यालयमार्फत विषादी परीक्षण थालिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । यसअघि ७ वटा नाकामा सीमित रहेको यस्तो परीक्षण साउनदेखि थप ९ ठाउँमा थपिएको विभागका महानिर्देशक डा. मतिना […]

भारतबाट विषादीयुक्त तरकारी आउने गरेको खुलासा

भारतबाट  आयात  भएका फलफूल तथा तरकारीमा विषादी पाइएको छ।  भारतसँग  सीमा  नाकामा  रहेका  सातवटा  विषादी   अवशेष   द्रुत   परीक्षण   प्रयोगशालामा   पछिल्लो   तीन   महिनामा   भारतबाट   आयात   गरिएका  फलफूल  र  तरकारीको  छवटा  नमुनामा  खान नहुने विषादी प्रयोग भएको पाइएको हो।  नेपाल  भित्र्याइएका  १८  हजार  ८२६  वटा  नमुनाको  परीक्षण  ...

भारतबाट ल्याइएको फलफूल  तरकारीमा धेरै विषादी

त्भाररतबाट आयात भएका फलफूल तथा तरकारीमा विषादी पाइएको छ । भारतसँग सीमा नाकामा रहेका सातवटा विषादी अवशेष द्रुत परीक्षण प्रयोगशालामा पछिल्लो तीन महिनामा भारतबाट आयात गरिएका फलफूल र तरकारीको छवटा नमुनामा खान नहुने विषादी प्रयोग भएको पाइएको हो । नेपाल भित्र्याइएका १८ हजार ८२६ वटा नमुनाको परीक्षण गर्दा जुनार, केरा, चुकन्दर, चिकुु, तथा आलुुको छवटा नमुनामा खान नहुने रासायनिक विषादी प्रयोग भएको पाइएको छ ।यस्तै नौवटा नमुनामा केही दिन पर्खेर मात्रै खान हुने विषादी पाइएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण व

आयातित फलफूल तथा तरकारीमा विषादी प्रयोग न्यून

नेपालमा आयात हुने तरकारी तथा फलफूलमा जीवनाशक विषादीको मात्रा कम देखिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कात्तिकमा विभिन्न कार्यालयबाट गरेको विषादीको अवशेष परीक्षणमा यस्तो देखिएको हो । विभागले कात्तिक १ देखि सात ठाउँबाट जीवनाशक विषादीको अवशेष परीक्षण सुरु गरेको थियो । एक महिना अवधिमा ६ हजार २ सय २८ नमुना परीक्षण गर्दा जम्मा ६ नमुनामा मात्रै बढी विषादी देखिएको विभागका महानिर्देशक मतिना जोशी वैद्यले बताइन् ।

नेपालमा पनि फलफूल तथा तरकारीमा विषादी अवशेषको सीमा निर्धारण

विषादीको बढ्दो प्रयोगबारे चिन्ता बढिरहेको बेला विभिन्न १० वटा फलफूल तथा तरकारीमा जीवनाशक विषादी अवशेषको अधिकतम सीमा निर्धारण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।

कालीमाटीस्थित विषादी विश्लेषण प्रयोगशालाको निरीक्षण

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेतृत्वमा गएको टोलीले फलफूल तथा तरकारीमा विषादी परीक्षणका लागि सञ्चालित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाको अनुगमन गरेको छ ।