नेपालका पाँच युवा क्रिकेटरले भारतमा प्रशिक्षण लिने

२७ फागुन, काठमाडौं । नेपालका पाँच युवा क्रिकेटरले भारतमा प्रशिक्षण गर्ने भएका छन् । राष्ट्रिय टिमबाट खेलिसकेका लोकेश कुमार बम, गुलशन कुमार झा र कुशल मल्लसँगै यू-१९ राष्ट्रिय टिमका कप्तान देव खनाल र यू-१९ टिमकै मोहमम्द आदिल अन्सारीले भारतमा प्रशिक्षण गर्ने भएका हुन् । नेपाल क्रिकेट संघ क्यानका अनुसार पाँच क्रिकेटर बेंगलोरमा रहेको जष्ट क्रिकेट […]

सम्बन्धित सामग्री

शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्का रिहा भए, युवाहरुले गरे भव्य स्वागत

काठमाडौं, २१ मंसिर । शाही युवा शक्ति, नेपालका अध्यक्ष पशुपति खड्का रिहा भएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको आन्दोलनमा सहभागी भएको आरोपमा आरवाईपीका अध्यक्ष खड्कासहित युवाहरु पक्राउ परेका थिए । उनीहरु आज साँझ रिहा भएका हुन् । काठमाडौंका सिडिओ जितेन्द्र बस्नेतले आदेश दिएपछि उनीहरु आज रिहा भएका हुन् । यसरी […]

राष्ट्रिय युवा संघद्वारा मेलम्चीमा वृक्षरोपण

मेलम्ची : राष्ट्रिय युवा संघ नेपाल मेलम्ची नगर कमिटीले आज मेलम्ची नगरपालिका हैबुङस्थित लोकेश्वर महादेव मन्दिर परिसरमा वृक्षरोपण गरेको छ। संघको निर्णयअनुरूप ‘एक युवा, पाँच विरुवा’ अभियानअन्तर्गत उक्त वृक्षरोपण गरिएको हो।राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष अमित लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको मेलम्ची नगर कमिटीका सचिव कुमार तामाङले बताए। कार्यक्रममा नेकपा एमाले पार्टी प्रदेश कमिटी सदस्य मित्रलाल चौलागाईं र युवा नेता उपेन्द्र तामाङ उपस्थित थिए।युवा संघ नेपालले अब १६-४० उमे

सीएनआई युवा उद्यमी मञ्च र भारतको फिकी युवा नेतृत्व मञ्चबीच सम्झौता

युवा उद्यमशीलता प्रवद्र्धनका लागि नेपालका युवा उद्यमी र भारतीय युवा उद्यमी मञ्चबीच सहकार्य गर्ने समझदारी भएको छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च र फेडेरेसन अफ इण्डियन चेम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्री युवा नेतृत्व मञ्चबीच युवा उद्यमीहरूको नवीन सोचको प्रवद्र्धन, प्रोत्साहन एवं उद्यमशीलता विकासमा सहकार्य गर्ने समझदारी भएको हो । हालै भारतको नयाँ दिल्ली […]

दशैँको अवसरमा राप्रपा नेपालका युवा नेता तामाङद्धारा शुभकामना व्यक्त

काठमाडौं, १४ असोज । राप्रपा नेपालका युवा नेता आइतराम तामाङले नेपालीहरुको महान चाड विजयादशमी र आउँदै गरेको शुभ दिपावली, छठपर्व तथा नेपाल संवतको अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गरेका छन । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि धादिङ क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गरेका तामाङले सम्पुर्ण […]

नारा लाग्नेछ– ‘समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा’

यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापीरूपमा मनाइन थालिएको छ । राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा’ भन्ने मूल नाराका साथ दिवस साताव्यापीरूपमा मनाउन थालिएको हो । परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरू सहभागी भई सरसफाइ, विचार गोष्ठीलगायतका रचनात्मक कार्यक्रम गरी दिवस मनाउन थालिएको जानकारी दिनुभयो । अहिलेसम्म गजल तथा …

अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी मनाइने

यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी रूपमा मनाइने भएको छ । राष्ट्रिय युवा परिषद्को आयोजनामा “समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा” भन्ने मूल नाराका साथ दिवस साताव्यापी रूपमा मनाउन थालिएको हो । परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले साउन २० गतेदेखि नै युवा लक्षित कार्यक्रम गरेर दिवस मनाउन थालिएको जानकारी दिए । यस वर्ष दिवस साउन २७ गते मनाइँदै छ ।  साताव्यापीरूपमा मनाइने दिवसमा युवाको क्षमता र उद्यमशीलतामा नेतृत्व विकासका लागि कार्यक्रम आयोजना गर

‘संघीय नमूना युवा संसद अभ्यास’ कार्यक्रमको उद्घाटन

राष्ट्रिय युवा परिषद द्वारा आयोजित ‘संघीय नमूना युवा संसद अभ्यास’को उद्घाटन भएको छ ।  सभामुख अग्निप्रसाद सापकोटाले आज एक कार्यक्रमका बीच सो कार्यक्रमको उद्घाटन गरेका हुन् । कृषि विकास बैंक केन्द्रीय तालिम प्रतिष्ठान बोडेमा आयोजित सो कार्यक्रमको नारा ‘समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा’ रहेको छ ।

फोर्ब्स थर्टी अन्डर थर्टी एशियाको सूचीमा नेपालका ५ जना युवा

फोर्ब्सको थर्टी अण्डर थर्टी एशियामा नेपालका ५ जना युवा पर्न सफल भएका छन् । फोर्ब्सले हरेक वर्ष सार्वजनिक गर्ने  थर्टी अण्डर थर्टी एशियाको सूचीमा यस वर्ष नेपालका ५ जना युवा पर्न सफल भएका हुन् । नेपालबाट उक्त सूचीमा अफरिङ ह्याप्पीनेसका संस्थापकद्वय निरज काफ्ले र सन्तोष पाण्डे, इनग्रेल्सका सहसंस्थापक सुजित पाठक, नासा गोडार्ड स्पेस फ्लाईट सेन्टरका पोष्टडकटरल फेलो...

युवा संघका कार्यकर्ता र प्रहरीबीच बानेश्वरमा झडप

काठमाडौंको नयाँ बानेश्वरमा राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।