शाही युवा शक्ति नेपालका अध्यक्ष खड्काद्वारा नारायणहिटीको श्रीपेच खोसेर राजालाई लगाईदिने उद्घोष (भिडिओसहित)

काठमाडौं, १५ असोज । शाही युवा शक्ति नेपालले राजा र राजसंस्था स्थापनाका लागि जनप्रर्दशन गर्ने भएको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आगामी असोज २० गते रत्नपार्कदेखि नारायणहिटीसम्म विशाल प्रदर्शन गर्ने बताईएको हो । उक्त प्रदर्शनमा स्वतस्फूर्त अनिवार्य सहभागी भइदिन आम जनतासँग अपील गरिएको छ । शाही युवा शक्ति नेपालका केन्द्रीय […]

सम्बन्धित सामग्री