विश्वकप १९५८ : विश्व फुटबलमा पेलेको उदय

२६ कात्तिक, काठमाडौं । सन् १९५८ को फिफा विश्वकपका लागि छनोट प्रक्रियाको संरचना केहि खुकुलो पारिएको थियो । यो संस्करणमा संयुक्त अधिराज्यका चारै देशले मात्र होइन अर्जेन्टिनाले पुनरागमन गरेको थियो भने सोभियत युनियनले पनि पहिलो सहभागिता जनाएको थियो । तर, यसपल्ट दुईपल्टका दुई पूर्व च्याम्पियनहरु इटली र उरुग्वे भने छनोट हुन असफल रहे । इजरायललाई […]

सम्बन्धित सामग्री

विश्वकप फुटबल : आज उपाधिसँगै उत्कृष्ट खेलाडीहरूको छिनोफानो हुँदै

काठमाडौं । कतारमा जारी विश्वकप फुटबल आज आइतबारबाट सकिँदैछ । एशियामा दोस्रो पटक तथा अरब राष्ट्रमा पहिलो पटक भएको विश्वकपले विश्व फुटबलमा नयाँ च्याम्पियन मात्रै बनाउँदै छैन, विधागत रुपले पनि केही खेलाडीलाई विश्वकै सर्वोत्कृष्ट खेलाडीको दर्जा दिँदैछ । कतारको दोहास्थित लुजेल रंगशालामा आइतबार हुने विश्वकपको फाइनल खेलपछि अर्जेन्टिना वा फ्रान्स मध्ये एक टोली विश्व फुटबलको […]

व्यक्तिगत कोशेढुंगापछि रोनाल्डोको नजर विश्वकप ट्रफीमा

१२ मंसिर, काठमाडौं ।  आफ्नो अन्तिम विश्वकप हुने सम्भावनाबीच घेरिएर पनि पोर्चुगलका महान खेलाडी क्रिष्टियानो रोनाल्डोले विश्व फुटबलमा आफ्नो छाप छोडिरहेका छन् । बिहीबार, उनी पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने । यस सिजनको सुरुमा, उनले आफ्नो करियरको ७०० औं क्लब गोल गरे । ३७ वर्षियाको लागि यो नराम्रो हैन, प्रशिक्षक एरिक टेन ह्याग […]

विश्व फुटबलमा धरमराएको अफ्रिकी साख

सन् २००२ को विश्वकप फुटबल। साबिक विजेताको रूपमा फ्रान्स सहभागी थियो भने सेनेगल सामान्य टोली। संसारका धेरै फुटबल पण्डितले सायद सोचेका थिएनन् कि सेनेगलले जितका साथ विश्वकपको सुरुवात गर्नेछ। उद्घाटन खेलमा फ्रान्सलाई हराउँदै अगाडि बढेको सेनेगल क्वार्टर फाइनलको यात्रा तय गर्न सफल भएको थियो। त्यही सेनेगल जारी विश्वकप फुटबल २०२२ मा अप्ठेरो अवस्थामा पुगेको छ। […]

समूह सी को केन्द्रविन्दु मेस्सी र अर्जेन्टिना

सुबास हुमागाईं, कतार कतारमा आइतबारदेखि विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२२ सुरु हुँदैछ । पछिल्लो डेढ दशक विश्व फुटबलमा अधिपत्य जमाएका लिओनेल मेस्सीसामु करिअरमा अन्तिम पटक विश्वकप जित्ने अवसर छ । त्यसैले पनि समूह सी मा उनै मेस्सी र अर्जेन्टिनाको चर्चा सर्वत्र छ । अघिल्लो वर्ष कोपा अमेरिका उपाधि जित्दै मेस्सीले अर्जेन्टिनाबाट महत्त्वपूर्ण सफलता हात […]

विश्वविजेता बन्ने नेइमारको सपना

ब्राजिलको विश्वकप यात्रा सेमिफाइनलमा जर्मनीसँग लज्जास्पद हार व्यहोर्दै अन्त्य भयो। ब्राजिल विश्वकप समापन भएको आठ वर्ष भैसकेको छ। विश्व फुटबलमा पनि धेरै परिवर्तन भइसकेको छ। तर पनि नेइमार अझै पनि विश्व फुटबलका स्टार खेलाडी हुन्।...

कतार विश्वकपः घरेलु महादेशमा कति प्रभावकारी रहलान् एसियन टोली?

२० वर्षपछि एसियाले विश्व फुटबलको महाकुम्भ ‘विश्वकप फुटबल’को आयोजनाको जिम्मेवारी पाएको छ। विश्व फुटबलमा युरोपियन र दक्षिण अमेरिकी राष्ट्रको दबदबाबीच एसिया भने सधैँ कमजोर प्रतिद्वन्द्वीका रुपमा चित्रित छ। इतिहासमा एसियाली टिमले ठूलो उपलब्धि हासिल गरेको पनि २० वर्षअघि नै हो। अर्थात दक्षिण कोरिया र जापानले संयुक्त रुपमा २००२ को विश्वकपको आयोजना गरेका थिए। पहिलो पटक […]

कतार आफ्नो अन्तिम विश्वकप भएको नेमारको घोषणा

सम्भवतः लियोनेल मेसी र क्रिस्चियानो रोनाल्डोपछि फ्यान फलोइङमा आफूलाई शीर्ष स्थानमा राख्दै आएका ब्राजिलियन स्टार नेमारले यही साता दर्शक र उनका समर्थकका लागि अपत्यारिलो सन्देश दिए।उनले यो विश्वकप नै आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरेपछि विश्व फुटबलमा यी स्टारका समर्थक अहिले दुई भागमा विभाजित भएका छन्।कतिपयले अर्को विश्वकप खेल्न सक्ने अवस्थामा नेमारले गरेको यो घोषणा फिर्ता लिनुपर्ने बताइरहेका छन् भने कतिपयले ब्राजिल जस्तो देशमा नेमारले अर्को विश्वकपसम्म नकुर्ने निर्णयको स्वागत

विश्वकप १९५८ः विश्व फुटबलमा पेलेको उदय

२७ कात्तिक, काठमाडौं । सन् १९५८ को फिफा विश्वकपका लागि छनोट प्रक्रियाको संरचना केहि खुकुलो पारिएको थियो । यो संस्करणमा संयुक्त अधिराज्यका चारै देशले मात्र होइन अर्जेन्टिनाले पुनरागमन गरेको थियो भने सोभियत युनियनले पनि पहिलो सहभागिता जनाएको थियो । तर, यसपल्ट दुईपल्टका दुई पूर्व च्याम्पियनहरु इटली र उरुग्वे भने छनोट हुन असफल रहे । इजरायललाई […]

विश्वकप २०२२ः मेस्सीलाई अन्तिम मौका

लियोनल मेस्सी अर्थात् फुटबलको नयाँ युगका एक महान् खेलाडी । विश्व फुटबलमा उत्कृष्ट खेलाडी को हो ? भन्ने चर्चाका दुई पात्र मध्यका एक हुन् मेस्सी । मेस्सीसँग चर्चामा आउने दोस्रो पात्र हुन् क्रिस्टियानो रोनाल्डो । विश्व फुटबलमा अर्जेन्टिना चर्चामा आइराख्ने टोली हो । कारण– म्याराडोना, मेस्सी जस्ता ठूला खेलाडीको जन्म सोही भूमिमा भएको हो । उनीहरूले अर्जेटिनालाई विश्व फुटबलको एक उत्कृष्ट टोली बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । मेस्सी महान् खेलाडी हुन्, यसमा दुई मत छैन । अर्जेन्टिनाला

कतार विश्वकपलाई यादगार बनाउने मुडमा छन् मेस्सी–रोनाल्डो

विश्व फुटबलमा उदीयमान खेलाडीहरु आफ्नो फुटबल यात्रामा नयाँ पन ल्याउने योजनामा छन् । उनीहरु कतार विश्वकप २०२२ मा उत्कृष्ट प्रदर्शन गर्दै नयाँ पुस्ताको विश्व फुटबलमा बेग्लै छाप छोड्ने योजनामा छन् । लामो समयदेखि विश्व फुटबलमा राज गरेर बकेका लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो र ग्याराथ बेल यो विश्वकपमा आफूलाई प्रमाणित गर्ने योजनामा छ । ३४ वर्षिय अर्जेन्टिनी स्टार मेस्सीलाई फुटबल करियरमा पहिलो विश्वकप जित्ने मौका छ । त्यस्तै पोर्चुगिज स्टार रोनाल्डोलाई पनि देशका  लागि पहिलो विश्वकप उप