कतार विश्वकपः घरेलु महादेशमा कति प्रभावकारी रहलान् एसियन टोली?

२० वर्षपछि एसियाले विश्व फुटबलको महाकुम्भ ‘विश्वकप फुटबल’को आयोजनाको जिम्मेवारी पाएको छ। विश्व फुटबलमा युरोपियन र दक्षिण अमेरिकी राष्ट्रको दबदबाबीच एसिया भने सधैँ कमजोर प्रतिद्वन्द्वीका रुपमा चित्रित छ। इतिहासमा एसियाली टिमले ठूलो उपलब्धि हासिल गरेको पनि २० वर्षअघि नै हो। अर्थात दक्षिण कोरिया र जापानले संयुक्त रुपमा २००२ को विश्वकपको आयोजना गरेका थिए। पहिलो पटक […]