कतार आफ्नो अन्तिम विश्वकप भएको नेमारको घोषणा

सम्भवतः लियोनेल मेसी र क्रिस्चियानो रोनाल्डोपछि फ्यान फलोइङमा आफूलाई शीर्ष स्थानमा राख्दै आएका ब्राजिलियन स्टार नेमारले यही साता दर्शक र उनका समर्थकका लागि अपत्यारिलो सन्देश दिए।उनले यो विश्वकप नै आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरेपछि विश्व फुटबलमा यी स्टारका समर्थक अहिले दुई भागमा विभाजित भएका छन्।कतिपयले अर्को विश्वकप खेल्न सक्ने अवस्थामा नेमारले गरेको यो घोषणा फिर्ता लिनुपर्ने बताइरहेका छन् भने कतिपयले ब्राजिल जस्तो देशमा नेमारले अर्को विश्वकपसम्म नकुर्ने निर्णयको स्वागत

सम्बन्धित सामग्री

आयोगले आज निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने

निर्वाचन आयोगले आज मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने भएको छ । आज दिउसो  साढे १ बजे पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्न लागिएको हो । निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको हो । यसअघि नै प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेकामा दलहरूले समानुपातिकको सूची पनि आयोगमा बुझाइसकेका छन् । आयोगले बिहीबार राष्ट्रपतिसमक्ष सम्पूर्ण निर्वाचन परिणाम प्रस्तुत गर्ने बताएको छ। राष्ट्रपतिलाई अन्तिम परिणाम बुझाएसँगै सरक

बुधवार निर्वाचनको अन्तिम परिणाम घोषणा गर्दै आयोग

काठमाडौं : निर्वाचन आयोगले बुधवार आसन्न निर्वाचनको अन्तिम मतपरिणाम घोषणा गर्ने भएको छ। आयोगले परिणाम घोषणाका लागि बुधवार पत्रकार सम्मेलन गर्दैछ। 'भोलि मिति २०७९ मंसिर २८ गते बुधबार मध्याह्न १:३० बजे प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को अन्तिम नतिजा घोषणा गर्ने सम्बन्धमा आयोगको मिडिया सेन्टरमा पत्रकार…

आयोगले बुधबार निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने

निर्वाचन आयोगले बुधबार मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने भएको छ । बुधबार साढे १ बजे पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्न लागिएको हो । निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको हो । यसअघि नै प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेकामा दलहरूले समानुपातिकको सूची पनि आयोगमा बुझाइसकेका छन् ।

इंग्ल्यान्डको अन्तिम टोली घोषणा

एजेन्सी – फिफा विश्वकप २०२२ कतारको लागि इंग्ल्यान्डले अन्तिम टोलीको घोषणा गरेको छ । प्रशिक्षक ग्यारेथ साउथगेटले मिडफिल्डर जेम्स म्याडीसनलाई समेट्दै २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कस रासफर्ड र न्युकासल युनाइटेडका क्यालम विल्सनले टोलीमा स्थान बनाउँदा ब्रेन्टफर्डका आइभन टोनीले भने टोलीसँग कतार यात्रा गर्ने छैनन् । वेस्ट ह्यामका जेरड […]

अष्ट्रेलियाको अन्तिम टोली घोषणा

एजेन्सी – अष्ट्रेलियाले कतारमा दुई सातापछि सुरु हुने फिफा विश्वकप २०२२ का लागि अन्तिम टोलीको घोषणा गरेको छ । प्रशिक्षक ग्राहम आर्नोल्डले २६ सदस्यीय टोली घोषणा गरेका हुन् । नेपालसँगै एकै समूहमा रहेर विश्वकप छनोटको यात्रा सुरु गरेको अष्ट्रेलियाले अन्तर महादेशीय प्लेअफ खेल्दै विश्वकपमा स्थान बनाएको थियो । नेपालले अवे मैदानमा ५-० तथा कुवेतमा खेलिएको […]

साफ यू–२० लागि नेपालको अन्तिम टोली घोषणा

भारतमा हुने साफ यू–२० च्याम्पियनसिपका लागि नेपाली यू–२० राष्ट्रिय टोलीको अन्तिम घोषणा भएको छ । मुख्य प्रशिक्षक मेघराज केसीले सोमबार च्याम्पियनसिपका लागि अन्तिम टोली घोषणा गरेका हुन् । साफ यू–२० च्याम्पियनसिप भारतमा जुलाई २५ देखि अगस्ट ३ सम्म हुँदैछ ।नेपालले साफ यू–२० च्याम्पियनसिपको आफ्नो पहिलो खेल जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ भने दोस्रो खेल जुलाई २७ मा श्रीलंकासँग र त्यसपछि ३१ मा भारतसँग खेल्नेछ । नेपालले समूहको अन्तिम खेल अगस्ट २ मा बंगलादेशसँग खेल्नेछ ।त्यसपछि नेपा

युरोकपका लागि फिनल्याण्डको अन्तिम टोली घोषणा

१९ जेठ, काठमाडौं । यही जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुने युरोकप २०२० फुटबलका लागि फिनल्याण्डको अन्तिम टिम घोषणा भएको छ । प्रशिक्षक मार्क्कु कानेर्भाले मंगलबार २६ सदस्यीय अन्तिम प्रारम्भिक घोषणा गरेका हुन् । यसअघि फिनल्याण्डले प्रारम्भिक चरणमा पनि २६ सदस्यीय टोली नै घोषणा गरेको थियो । तर त्यसपछि घरेलु लिगका कारण उक्त […]

युरोकपको लागि इंग्ल्याण्डको अन्तिम टोली घोषणा

१९ जेठ, काठमाडौं । आगामी जुन-जुलाईमा हुने युरोकप २०२० का लागि इंग्ल्यान्डको अन्तिम टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले मंगलबार प्रारम्भिक चरणमा छनोट भएका ३३ जनाबाट २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । युरोकपको १६औं संस्करण जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न ११ सहरमा आयोजना हुँदैछ । त्यसका लागि […]

युरोकपको लागि वेल्सको अन्तिम टोली घोषणा

१७ जेठ, काठमाडौं । आगामी जुन-जुलाईमा आयोजना हुने युरोकप फुटबलका लागि वेल्सको टोली घोषणा भएको हो । वेल्सका प्रशिक्षक रोब पेजले आइतबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । वेल्सले घोषणा गरेको टिममा युवा खेलाडी रुबिन कोलविलले पहिलो पटक राष्ट्रिय टिममा परेका छन् । १९ वर्षीय अट्याकिङ मिडफिल्डर रुबिन कार्डिफ सिटीबाट खेल्ने गर्छन् । […]

युरोपको लागि नेदरल्याण्डको अन्तिम टोली घोषणा

१३ जेठ, काठमाडौं । आगामी जुन देखि सुरु हुने युरोकप २०२० का लि नेदरल्याण्ड्सको अन्तिम टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक फ्रांक डे बोएरले बुधबार २६ सदस्यीय टोली घोषणा गरेका हुन् । यसअघि प्रारम्भिक चरणमा घोषणा गरिएको ३४ खेलाडीबाट युरोका लागि अन्तिम टोली घोषणा गरिएको हो । जसमा जुरिन टिम्बर र कोडी गाक्पोले पहिलो […]