असोज १७ गते शुक्रवार। दशैंका लागि मानिसहरु घर जान खुल्लामञ्चमा स्थानान्तरण गरिएको पुरानो बसपार्कमा टिकट काट्न जम्मा भए। तर, उनीहरुले बसपार्कमा प्रवेश पाएनन्। छोटो र लामो दुरीका बसहरु बसपार्क बाहिरै रोकिए। पाँच बज्दासम्म पनि बसपार्क खोलिएन। बसपार्कलाई जस्ताले घेरेर बन्द गरियो। दशैंको चटारोमा घर जान तयार परेकाहरुलाई रोकेर बसपार्कभित्र