टिकट काट्न नसक्नेले जहाज देख्न पाए, चढेर घर फर्कन पाएनन्

काठमाण्डौ – कमाउन परदेश गएका नेपालीलाई कहिले खाडीको धुपले त कहिले कम्पनी र म्यानपावरको झुटले पिरोलिरहन्छ । धुप र झुट सहँदै आएका नेपाली श्रमिकका थाप्लामा अहिले कोरोनाको मार थपिएको छ । यस्तै भएको छ, यूएईमा रहेका छवि पोख्रेललाई पनि । तीन महिना भयो काम बन्द भएको । अहिले त भिसाको अवधि पनि सकियो । कोरोना महामारी...

सम्बन्धित सामग्री

कता अल्मलियो पानी जहाज कार्यालय ?

११ असोज, काठमाडौं । एकान्तकुनास्थित नेपाल पानी जहाज कार्यालय हिजोआज सुनसान छ, कर्मचारीहरु फुर्सदमा छन् । २ फागुन २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यो कार्यालय उद्घाटन गर्दा भनेका थिए, ‘पानीजहाजको टिकट कहिले पाइन्छ भनेर केही महिना हामीलाई जिस्काउलान् तर केही महिना पर्खनुस्, टिकट पाइन्छ ।’ कार्यालय खुलेको साढे चार वर्षसम्म पानीजहाज सञ्चालन त […]

माओवादी नेताका कारण अलपत्र परेका चिकित्सकलाई लिन नेपाल एयरलाइन्सको जहाज मुगु गयो

काठमाडौं । समिट एयरले टिकट काटिसकेका चिकित्सकहरुलाई छोडेर नेकपा माओवादीका नेताहरुलाई मुगुको ताल्चा विमानस्थलबाट नेपालगञ्ज ल्याएपछि चिकित्सकलाई लिन नेपाल एयरलाइन्सको जहाज मुगु पठाइएको छ । १६ जना सचिकित्ससको टोली गत हप्ता जुम्लामा कर्णाली एकेडमी हेल्थ साइन्सको कार्यपत्र प्रस्तुत गर्न गएको थियो । उनीहरुले काठमाडौबाट जाने बेलामै जाने आउने दुबैतर्फको टिकट काटेका थिए । तर जहाज […]

जब आफू चढेको जहाज हल्लिन थाल्यो

स्वास्थ्यको आधारभूत तालिममा सहभागीको रुपमा धनगढी जानुपर्ने भएपछि कोल्टी बाजुराबाट तारा एयरको टिकट काटें । जहाज चढ्न उति डराउने मान्छे त होइन म । तर त्यस दिनको हवाई यात्राले मेरो मुटु थर्कमान बनाइरह्यो । तीन–चार दिनयता लगातार पानी परिरहेको थियो । मुसलधारे पानी । आसपासमा केही देखिंदैनथ्यो । जब जहाजले धवनमार्ग छाड्यो, खै किन हो […]

जहाज टिकटमा नागरिकलाई सास्ती, नेतालाई मस्ति

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाका नागरिकलाई जहाज टिकट पाउन सास्ति छ। सिमकोट गाउँपालिका–७ पाङ्लाथुङकी २४ वर्षीया पवित्रा सिंह शाहीले पाँच दिन कुरेपछि बल्ला नेपालगञ्जका लागि टिकट पाइन्।  बिरामी परेर थला परेकी...

समयअघि नै जहाज उडाउँदा ‘यात्रु छुटेपछि’ एअरलाइन्सलाई कारबाही गर्न सिफारिस

जुम्ला – नेपालगञ्जबाट जुम्ला आउने यती ( तारा) एअरको जहाज समयअघि नै यात्रु छोडेर उडेपछि स्थानीय प्रशासनले कारबाहीका लागि सिफारिस गरेको छ ।  जुम्ला आउन नेपालगञ्जबाट टिकट काटेको तर आफूलाई छाडेर जहाज समयअघि नै उडाएको भन्दै गोविन्दबहादुर महतले बाँके प्रशासन कार्यालयमा निवेदन दिनुभएको थियो । निवेदन प्राप्त भएसँगै बाँके प्रशासनले यती एअरलाइन्सलाई कारबाही गर्न नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जलाई पत्रचार गरेको हो ।    चन्दननाथ नगरपालिका ७ का महतले जहाज बोर्डिङ भइसकेपछि आफूलाई छाडेको भन्दै जाँचका ल...

जुम्लामा हवाईजहाजको टिकट पाउनै मुस्किल

सरकारी जहाज (नेपाल एयरलाइन्सले) जुम्लामा नियमित उडान भर्न थाले पनि हवाई टिकट पाउन मुस्किल छ । निजी एयरलाइन्सको टिकट वितरणमा पहुँचवालाकै रजाइँ भएको, सर्वसाधारणले सास्ती पाएको भन्ने गुनासो बढेपछि कर्णालीमा नेपाल एयरलाइन्सको नियमित उडान गर्ने निर्णय भयो ।विभिन्न बहाना र कारण देखाउँदै कर्णाली क्षेत्रमा उडान नगरेको नेपाल एयरलाइन्सले गएको कात्तिक १५ गतेदेखि जुम्लालगायत कर्णालीका दुर्गम […]

हुम्लामा फेरि जहाज टिकटमा समस्या, टिकटकै कारण परीक्षा छुट्ने त्रासमा विद्यार्थी

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएकाे हुम्लामा सर्वसाधारण नागरिकलाई जहाज टिकट पाउन सँधै सास्ती हुने गरेको छ । दसैँ तिहार मनाउन घर आएका विद्यार्थीहरू  जहाजको टिकट नपाएपछि समस्यामा परेका छन् । उनीहरुले जहाज...

जहाज टिकट नपाउँदा एयरपोर्टबाटै बिरामी फर्काइयो

जिल्ला अस्पताल हुम्लाबाट रिफर गरिएको बिरामीका आफन्तले टिकट नपाएपछि एयरपोर्टबाटै बिरामी फर्काइएको छ । खार्पुनाथ गाउँपालिका–१ प्युसका ६० वर्षीय विरजित शाही दिर्घरोगका बिरामी थिए ।उनको उपचारका लागि छोरा दीर्घ शाहीले सुर्खेत...

इसेवामार्फत हवाई जहाज टिकट काट्दा उपहार पाइने

काठमाडौं, २० साउन । इसेवामार्फत हवाई जहाज टिकट काट्दा हरेक यात्रुले आकर्षक उपहार जित्न सक्ने भएका छन् । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको योजनामा नेपालको आन्तरिक उडानतर्फ कुनै पनि गन्तव्यमा जाने हवाई यात्रु सहभागी हुन सक्ने भएका छन् । यो योजना एक महिनासम्म सञ्चालन हुनेछ । यस योजना अन्तरर्गत इसेवामार्फत हवाई टिकट काट्ने हरेक […]

इसेवामार्फत हवाइ टिकट काट्ने हरेक यात्रुले आकर्षक उपहार पाउने

भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा मार्फत हवाइ जहाज टिकट काट्दा हरेक यात्रुले आकर्षक उपहार जित्न सक्ने भएका छन् । नेपालको आन्तरिक उडानतर्फ कुनै पनि गन्तव्यमा जाने हवाइ यात्रु उक्त योजनामा सहभागी हुनेछन् । सो योजना एक महिनासम्म सञ्चालन हुने जनाईएको छ । सो योजना अन्तरर्गत इसेवा मार्फत हवाइ टिकट काट्ने हरेक यात्रुले अमार्या फेशन हाउसमा […]