राप्रपामा नेतृत्त्व चयनका लागि आज मतदान हुँदै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बुधबारबाट जारी एकता महाधिवेनमा आज नयाँ नेतृत्त्वको लागि चुनाव हुँदैछ । अध्यक्ष, ४ उपाध्यक्ष र ३ महामन्त्री पद र सदस्यहरुको पदमा निर्वाचन हुँदैछ । जारी अधिवेशनबाट नेतृत्त्व हत्याउन वर्तमान पार्टी अध्यक्ष कमल थापा र पार्टीको एकमात्र सांसद राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा होमिएका छन्...

सम्बन्धित सामग्री

प्रदेश १ कांग्रेस संसदीय दलको नेताका लागि आज मतदान

मोरङ – नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि प्रदेश नं १ मा आज मतदान हुँदै छ। मतदान सकिएलगत्तै परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिका संयोजक रमेशजङ्ग रायमाझीले जानकारी दिउका छन्। प्रदेश नं १ को प्रदेशसभामा कांग्रेसबाट प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ १२ गरी २९ जना विजयी भएका थिए। कांग्रेसको विधानअनुसार दलको नेता हुन ५१ प्रतिशत मत […]

कांग्रेस संसदीय दलको नेताका लागि आज मतदान हुँदै

काठमाडौं, पुस ६ । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदैछ । संसदीय दलको नेताका लागि अहिले बिहान ८ बजेदेखि १० बजेसम्म मतदान समय तोकिएको छ । संसदीय दलको नेता बन्न सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुँदैछ । दुवै जनाले मंगलबार संसदीय दलको नेता बन्नका लागि उम्मेदवारी दर्ता गराईसकेका […]

कांग्रेस संसदीय दलकाे नेता चयनका लागि आज मतदान हुँदै

काठमाडाैँ- नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज मतदान हुने भएको छ। संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन्। बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा मतदानको व्यवस्था गरिएको छ। कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले मतदान […]

कांग्रेस संसदीय दलको नेताका लागि आज मतदान हुँदै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुँदैछ । बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म मतदान गर्ने समय तोकिएको छ । संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच कडा टक्कर हुने देखिएको छ । दुवै जनाले मंगलबार संसदीय दलको नेता बन्नका लागि उम्मेदवारी दर्ता गराउनु भएको हो […]

बारामा काँग्रेस सभापति चयनका लागि आज मतदान हुँदै

काठमाडौं । नेपाली काँग्रेसको बारा जिल्ला सभापति चयनका लागि आज (आइतबार) दोस्रो चरणको मतदान हुँदैछ । शनिबार तय भएको मतदान एक दिन पछि सारिएको निर्वाचन समितिले जनाएको छ । शुक्रबार भएको मतदानमा तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि धेरै मत ल्याउने दुई जनाबिच दोस्रो चरणको निर्वाचन हुन लागेको हो । आइतबार बिहान ८ बजेदेखि […]

कांग्रेस धनुषाको नेतृत्वको लागि मतदान हुँदै

वीरगंज : नेपाली कांग्रेस धनुषाको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। बिहीबार हुने भनिएको निर्वाचन शुक्रबारका लागि सारिएको हो। आज बिहान ८ बजेदेखि मतदान भइरहेको कांग्रेस जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले बताए। कांग्रेस धनुषाका लागि दोस्रो चरणको निर्वाचनको पूर्व सन्ध्यामा सर्वसहमति गराउने प्रयाय विफल भएपछि सभापति पदका उम्मेदवार प्रसैलाले पहिलो…

कैलाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

गोदावरी, १५ फागुन: नेपाली कांग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । धनगढीको कवर्डहलमा मतदान सुरु हुने बताइएको छ ।नयाँ नेतृत्व चयनका लागि तीन प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । सभापतिमा तीन जनाले आआफ्नो प्यानलसहित शनिबार मनोनयन दर्ता गरेका छन् । सहमति हुन नसकेपछि तीन प्यानल बनेका छन् । निवर्तमान उपसभापति प्रकाशबहादुर बम […]

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत आज नेतृत्व चयनका लागि मतदान हुँदैछ । आज बिहान ८ बजे सुरु हुने मतदानका लागि तीन वटा मतदान केन्द्र कायम गरिएको छ । राष्ट्रिय सभागृहमा दुईवटा र भृकुटीमण्डपमा एउटा बुथ कायम गरिएको निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिनुभयो । ती मतदान केन्द्रमा करिब एक हजार एक […]

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदै

२७ मंसिर, काठमाडौं ।कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहानदेखि मतदान हुँदैछ । केन्द्रीय निर्वाचन समितिको कार्यतालिका अनुसार बिहान ८ बजेदेखि नै मतदानको तयारी गरिएको छ । एक सभापतिका लागि हुने मतदानमा ५ जना,  दुई उपसभापतिका लागि ७, दुई जना महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ । शनिबार […]

राप्रपाको जारी महाविधेवशमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

काठमाडौं । राप्रपामा अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री र १४१ जना केन्द्रीय सदस्यका लागि आज निर्वाचन हुँदै छ । अध्यक्षका लागि नेताद्वय कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुनेछ । उपाध्यक्षमा नौजना, महामन्त्रीमा ६ जना र केन्द्रीय सदस्यका लागि २७६ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र केन्द्रीय सदस्य गरी जम्मा १४९ जना निर्वाचित हुनेछन् […]