राष्ट्रिय सभा निर्वाचनका लागि आज मतदान हुँदै

काठमाडौं, माघ १२। राष्ट्रिय सभातर्फ २० फागुनबाट रिक्त हुने १९ पदमा आज निर्वाचन हुँदैछ । ती पदमा ४३ जना उम्मेदवारको उम्मेदवारी परेको छ । राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल गठबन्धन नै बनाएर उत्रिएका छन् । उनीहरूले निर्वाचनका लागि पद बाँडफाँड गरिसकेका छन् । यस्तै प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमालेले भने […]