भर्मी कम्पोष्ट मलको माग उच्च

को केरावारी –९ स्थित ओसिएस स्मार्ट एग्रो फार्मले मासिक पाँच हजार किलो भर्र्मी कम्पोष्ट मल उत्पादन गरिरहेको छ । बजारमा माग उच्च भए पनि माग अनुसार उत्पादन गर्न नसकेको सञ्चालक समेत रहनु भएका मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साहले बताउनुभयो ।

सम्बन्धित सामग्री

केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल बनाएर आयआर्जन

म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल तयार गरिएको छ । केराको कोसा बिक्री भएपछि खेर जाने थामलाई प्रशोधन गरेर फाइबर, धागो र कम्पोष्ट मल बनाउन थालिएको हो । बेनी नगरपालिकाले केरा पकेट विकास कार्यक्रमअन्तर्गत खबरामा कम्पोष्ट मल बनाउने तालिम प्रदान गरेपछि स्थानीयवासीले केरा खेतीबाट फल र थाम दुवैबाट आयआर्जन गर्न […]

केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल बनाएर आय आर्जन

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल तयार गरिएको छ । केराको कोसा बिक्री भएपछि खेर जाने थामलाई प्रशोधन गरेर फाइबर, धागो र कम्पोष्ट मल बनाउन थालिएको हो । बेनी नगरपालिकाले केरा पकेट विकास कार्यक्रमअन्तर्गत खबरामा  कम्पोष्ट मल बनाउने तालिम प्रदान गरेपछि स्थानीयवासीले...

केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल बनाएर आय आर्जन

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल तयार गरिएको छ । केराको कोसा बिक्री भएपछि खेर जाने थामलाई प्रशोधन गरेर फाइबर, धागो र कम्पोष्ट मल बनाउन थालिएको हो । बेनी नगरपालिकाले केरा पकेट विकास कार्यक्रमअन्तर्गत खबरामा  कम्पोष्ट मल बनाउने तालिम प्रदान गरेपछि स्थानीयवासीले...

कम्पोष्ट मल उत्पादन

तुलसीपुर उपमहानगरपालिकाले गल्ने फोहोरबाट तुलसी कम्पोष्ट मल उत्पादन सुरु गरेको छ । पालिकाले दैनिक सङ्कलन हुने गल्ने फोहोरलाई तुलसी कम्पोष्ट मलको रूपमा तयार पारेर बिक्रीका लागि बोरामा प्याकिङ समेत गरेको छ ।

जलकुम्भी झारबाट कम्पोष्ट मल

जैविक खेती प्रणालीलाई सहयोग पुर्‍याउने उद्देश्यले मिचाहा प्रजातिको जलकुम्भी झारबाट कम्पोष्ट मल बनाउन सुरु गरिएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षको सिमसार क्षेत्रमा रहेको जलकुम्भी झारबाट कम्पोष्ट मल बनाउन सुरु गरिएको हो ।

जापानी प्रविधिमा आधारित रिकिशी कम्पोष्ट मल बजारमा

रिकिशी दाइची कम्पोष्ट फर्टिलाइजर एण्ड एग्रो प्रालिले लामो समयको अनुसन्धान र परीक्षणपछि गुणस्तरीय र दुर्गन्धरहित कम्पोष्ट (प्राङ्गारिक) मलको व्यावसायिक उत्पादन बजारमा ल्याएको छ । रासायनिक मलको आयातलाई प्रतिस्थापन गरी माटोको उर्वरा शक्तिलाई जोगाउँदै उत्पादन र उत्पादकत्व वृद्धि गर्ने सन्दर्भमा कम्पोष्ट मल उपयुक्त विकल्प हुने प्रालिका प्रबन्ध निर्देशक उषा गिरीले दाबी गर्नुभयो । जापानी प्रविधिमा आधारित …

काठमाडौंं महानगरले सुरु गर्‍यो फोहोर न्यूनीकरण अभियान

महानगरपालिकाकाले घरबाट निस्कने कुहिने फोहरबाट कम्पोष्ट मल बनाउन सहुलियत दरमा कम्पोष्ट बिन उपलब्ध गराउने भएको हो।

महिला किसानलाई अर्गानिक कम्पोष्ट मल

नेपाल उद्योग परिसंघको महिला नेतृत्व मञ्चले महिला किसानलाई अर्गानिक कम्पोष्ट मल प्रदान गरेको छ ।५ जुन अर्थात विश्व वातावरण दिवसको अवसर पारेर मञ्चले मकवानपुरस्थित मकवानपुरगढी गाउँपालिका सिमल्टारका दुई सय महिला किसानलाई २५ सय किलोग्राम अर्गानिक कम्पोष्ट मल वितरण गरेको हो । मञ्चले तीलगंगा महिला बहुउद्देश्य संस्थाको समन्वयमा दुई सय जना महिला किसानलाई जनही २५ किलोग्राम […]

महिला किसानलाई अर्गानिक कम्पोष्ट मल प्रदान

नेपाल उद्योग परिसंघको महिला नेतृत्व मञ्चले महिला किसानहरूलाई अर्गानिक कम्पोष्ट मल प्रदान गरेको छ।...

असहाय गाईबाच्छा संंरक्षणका लागि कम्पोष्ट मल अभियान

असहाय गाईबाच्छा संरक्षण अभियानलाई स्वावलम्बी बनाउने योजना अनुरुप आधा मूल्यमा गुणस्तररीय कम्पोष्ट मल अभियान सुरु भएको छ । कात्तिक १ गतेदेखि कम्पोष्ट मल बनाएर आधा मूल्यमा बिक्री वितरण सुरु गरिएको हो ।