असहाय गाईबाच्छा संंरक्षणका लागि कम्पोष्ट मल अभियान

असहाय गाईबाच्छा संरक्षण अभियानलाई स्वावलम्बी बनाउने योजना अनुरुप आधा मूल्यमा गुणस्तररीय कम्पोष्ट मल अभियान सुरु भएको छ । कात्तिक १ गतेदेखि कम्पोष्ट मल बनाएर आधा मूल्यमा बिक्री वितरण सुरु गरिएको हो ।