सिके राउतलाई थप १५ दिन थुनामा राख्न जिल्ला अदालतको आदेश रमेश तिमलसिना 34 mins ago 0 01/11/2018 रौतहट । जिल्ला अदालत रौतहटले मधेशलाइ अलग्गै राज्य बनाउने अभिब्यक्ति दिदै आएका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउत १५ दिन थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत रौतहटले बिहीबार राज्यविरुद्धको सं…