काठमाडौं । भारतीय अदालतले नयाँ दिल्लीका मुख्यमन्त्रीलाई थप १५ दिन थुनामा राख्न आदेश दिएको छ । जर्मनीको विश्व च्यानल डीडब्लूका अनुसार केजरिवाललाई अप्रिल १५ सम्म थुनामा राख्न आदेश दिएको छ । मदिराको इजाजत दिने सवालमा भएको भ्रष्टाचारको आरोपमा केजरिवाललाई भारतीय अधिकारीहरूले पक्राउ परेका हुन् । केजरिवालले भ्रष्टाचारको आरोपको खण्डन गरेका छन् भने उनका समर्थकले झुटो […]