अदालतको आदेश नटेरेपछि एसपी बस्नेतलाई १५ दिन कैद सजाय

काठमाडौं । सर्वोच्च अदालतले अवहेलना मुद्दामा दोषी ठहर भएका तत्कालीन डीएसपी रमेश बस्नेतलाई १५ दिन र ५ हजार रुपैयाँ सजाय सुनाएको छ । यद्यपी क्षमायाचनासहित निवेदन दिएको अवस्थामा उनलाई भएको सजाय मिनाहा हुन सक्ने पनि फैसलाको पूर्ण पाठमा उल्लेख छ । अंश सम्बन्धी मुद्धामा पाटन उच्च अदालतले गरेको आदेश नटेरेको भन्दै जगतमाया श्रेष्ठ र उनका […]

सम्बन्धित सामग्री

धनुषाका दिलीप महतोको हत्या अभियोगमा दुई जनालाई २५ वर्ष कैद

काठमाण्डाै - धनुषाका पर्यावरण अभियन्ता दिलीप महतोको हत्या अभियोगमा अदालतले दुई जनालाई २५/२५ वर्ष र एक जनालाई १२ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला अदालत, धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले हत्याका मुख्य योजनाकार चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीन महतो र कामदार मुनिन्द्र महतोलाई २५/२५ वर्ष कैद र ५/५ लाख रुपैयाँ क्षतिपूर्ति जरिबाना हुने फैसला सुनाएको छ । जरिबाना रकम पीडित परिवारलाई दिनुपर्ने अदालतको आदेश छ । मतियारका रूपमा कसुरदार ठहर भएका जितेन्द्रकुमार महतोलाई १२ वर्ष कैद र दुई लाख ५...

ट्याक्टरमा आगो लगाएको आरोपमा सांसद अरुणकुमार चौधरी पक्राउ

कैलाली- कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो । फैसला कार्यान्वयनका लागि उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । अदालतको आदेश...

ट्याक्टरमा आगो लगाएको आरोपमा सांसद अरुणकुमार चौधरी पक्राउ

कैलाली- कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो । फैसला कार्यान्वयनका लागि उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । अदालतको आदेश...

बारा प्रहरीले एकैदिन पक्राउ गर्‍यो ३३२ फरार प्रतिवादी

वीरगञ्ज – प्रहरीले बाराबाट एकैदिन ३ सय ३२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। विभिन्न अपराधमा अदालतबाट सजाय पाएर फरार रहँदै आएका उनीहरुलाई पक्राउ गरिएको हो। अदालतको आदेश कार्यान्वयन गराउने क्रममा उनीहरुलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा ६ वर्ष ५ महिना १० दिन कैद सजाय पाएका प्रतिवादी बारा कलैया उपमहानगरपालिका–१ बस्ने विजय […]

सन्दीप लामिछानेलाई जेल चलान गर्न काठमाडौँ जिल्ला अदालतको आदेश

काठमाडौँ जिल्ला अदालतले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई कारागार पठाउन आदेश दिएको छ । शुक्रबार न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलाशले नाबालिग बलात्कार अभियोग लागेका लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो।वादी र प्रतिवादीका तर्फबाट भएको कुन व्यवसायीको थुनछेक बहसपछि इजलाशले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।लामिछाने विरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको थियो । सरकारी वकिलको कार्यालयले गत सोमबार काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दर्ता गरेको थियो । प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको छ। उक्त उपदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा १७ वर्षीया बालिकाले २१ भदौमा प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्। सन्दीपले २० असोजमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आइरहेका छन्।

संविधान दिवसका अवसरमा ६ सय ८१ कैदीलाई आममाफी

काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस–२०७९ का अवसरमा कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी ६ सय ८१ कैदीलाई आममाफी दिनुभएको छ । राष्ट्रपति भण्डारीले सर्वोच्च अदालतको आदेश समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका पासाङ शेर्पासहित दुई सय तीन र इन्द्रकुमार लिम्ब'सहित चार सय ७८ कैदीको भुक्तान हुन बाँकी सजाय मन्त्रिरिषद्को भदौ ३१ को निर्णयअनुसार आजदेखि लागू हुने गरी आममाफी दिनुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति निकालेर नेपालको संविधानको...

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियाेसहित)

काठमाडौँ – आज दिनभर राष्ट्रपतिद्वारा ६ सय ८१ जना कैदी–बन्दीको कैद सजाय मिनाहा, मन्त्रीपरिषद बैठकका निर्णयहरु, टुकुचा खोला मिचेर बनाएको संरचना तत्काल नभत्काउन अदालतको आदेश, जबराले सफाइ पाइसकेको ओलीको दाबी, एमालेले तयार गर्‍यो समानुपातिकको बन्दसूची लगायतका समाचारले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य समाचारहरू: राष्ट्रपतिद्वारा ६ सय ८१ जना कैदी–बन्दीको कैद सजाय […]

आलमविरुद्धको मुद्दामा जिल्ला र उच्च अदालतको आदेश सदर, थुनामुक्त गर्न अस्वीकार

सरकारी वकिलको कार्यालय रौतहटले आलमलाई त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको हत्या अभियोगमा २५ वर्ष, सर्लाहीका सफी अहमदलाई बम विष्फोटन गराई घाइते भएको घटनामा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा १० वर्ष र विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा १० वर्ष गरी ४५ वर्ष कैद सजाय हुनुपर्ने माग गर्दै मुद्दा दर्ता गरेको थियो ।

बालिका करणी प्रकरणका अभियुक्तलाई कैदसँगै क्षतिपूर्ति भराउन अदालतको आदेश

ताप्लेजुङ जिल्ला अदालतले बालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेका दुई जनाको अभियोग पुष्टी गर्दै कैद सजाय र पीडितलाई क्षतिपूर्ति भराउने आदेश सुनाएको छ।...

गाउँपालिका अध्यक्षलाई पक्राउ गरी जेल पठाउन पर्वत प्रहरीलाई अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत कास्कीले पर्वतको जलजला गाउँपालिका अध्यक्ष यामवहादुर मल्ललाई ठगी मुद्दामा पक्राउ गरी जेल चलान गर्न पक्राउ पुर्जी जारी गरेको छ । लेनदेन मुद्दामा जिल्ला अदालतले गत चैत २७ गते नै मल्लाई ६ महिना कैद सजाय सुनाएको थियो । गाउँपालिका अध्यक्ष मल्ललाई चार महिना बितिसक्दा पनि पक्राउ नगरेपछि अदालतले जिल्ला प्रहरी कार्यालय पर्वतलाई […]