आइएमई पेको ‘एकको डबल अफर’

काठमाडौं। डिजिटल वालेट आइएमई पेले असोज ३ र ४ गते सञ्चालन हुने ‘अल्टिमा अनलाइन मेला’ लक्षित ‘एकको डबल अफर’ सार्वजनिक गरेको छ । अल्टिमाले आफ्नो वेबसाइटको लन्चको अवसरमा सञ्चालन गर्ने मेलामा बिहान ९ देखि ११ बजेसम्म र साँझ ६ देखि राति ८ बजेसम्म एउटा अल्टिमा एटम५२० वा अल्टिमा एटम३२० एयरबड खरीद गर्ने ५०० जना सेवाग्राहीलाई अर्को एयरबड नि:शुल्क प्रदान गर्ने भएको हो । साथै अन्य अल्टिमाका ग्याजेडमा पेमार्फत भुक्तानी गर्दा २५ प्रतिशत छूट प्राप्त हुने बताइएको छ । अल्टिमासँगको रणनीतिक साझेदारीलाई नयाँ उचाइसम्म लैजान तथा डिजिटल कारोबार थप प्रोत्साहन गर्न यो अफर ल्याइएको पेका सीइओ प्रविन रेग्मीले जानकारी दिए । 

सम्बन्धित सामग्री

अल्टिमा अनलाइन मेलामा आइएमई पेमार्फत भुक्तानी गर्दा २५ प्रतिशत  छुट

नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले असोज ३ र ४ गते सन्चालन हुने अल्टिमा अनलाईन मेलामा  एकको डबल अफर सार्वजनिक गरेको छ । अल्टिमाले आफ्नो वेबसाइट सार्वजनिक गरेको अवसरमा अल्टिमा अनलाईन मेला बिहान ९ देखी ११ सम्म र साझ ६ बजे देखी राती ८ बजे सम्म सञ्चालन हुनेछ । मेलामा एउटा अल्टिमा atom 520 वा अल्टिमा atom 320 earbuds खरिद गर्ने ५०० जना सेवाग्राहीलाई अर्को एयरबड निःशुल्क पाउने छन् । साथै अन्य...

चेक हस्तान्तरण

आइएमई डबलको डबल अफरको बम्पर भाग्यशाली विजेतालाई चेक हस्तान्तरण गर्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल ।

आइएमई ‘डबलको डबलको डबल’ अफर : बम्पर विजेतालाई अध्यक्ष ढकालले गरे चेक हस्तान्तरण

आइएमईले चाडपर्वलाई लक्षित गरी ल्याएको आइएमई डबलको डबलको डबल अफरका बम्पर विजेतालाई चेक हस्तान्तरण गरेको छ । भाग्यशाली विजेता जीवेश दाहालकी पत्नीलाई आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरेका हुन् । प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत सार्वजनिक गरिएको नतिजाअनुसार आइएमई सेवाग्राही जीवेश दाहाल बम्पर विजेता छनोट भएका थिए । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरी एवम् दीपाश्री निरौलाले संयुक्त रूपमा प्रविधिमा आधारित स्टार्ट बटन क्लिक गरी केही दिन अघि बम्पर विजेता छनो...

दाहालले जिते ‘आइएमई डबलको डबलको डबल अफर’

आइएमईले ०७८ का ठूला चाडपर्र्वलाई लक्षित गरी ल्याएको आइएमई डबलको डबलको डबल अफरका विजेता दोलखाका जीवेश दाहाल भएका छन् । प्रविधिमा आधारित ‘लक्की ड्र’मार्फत सार्वजनिक गरिएको नतिजामा बैतेश्वर गाउँपालिकाको मैनापोखरीका दाहाल...

आइएमई डबलको डबलको डबल अफरका मासिक विजेता छनोट

आइएमईले पर्व लक्षित दसैंमा डबलको डबलको डबल अफर अन्तरगत असोज महिनाको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राहीहरु रेखा राई र गोकुल थापा मगर विजेता घोषित भएको कम्पनीले जनाएको छ ।बिजेताले अमेरिकास्थित रिया फाइनान्सियल सर्भिस र युएईस्थित अल अन्सारी एक्सचेन्जमार्फत आइएमईबाट अफर अवधिमा क्रमशः ३२ हजार ९ सय […]

आइएमई डबलको डबलको डबल अफर :  रेखा र गोकुलले पाए चार गुणा बढी रकम

आइएमई लिमिटेडले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर अन्तरगत आश्विन महिनाको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय रेखा राई र गोकुल थापा मगर विजेता घोषित भएका हुन् । पानीपोखरी काठमाडौंमा अवस्थित आइएमई केन्द्रीय कार्यालयमा विहीबार आयोजित फेसबुक लाइभ मार्फत उक्त नजिता सार्वजनिक गरिएको थियो । चर्चित स्टोरी टेलर साइग्रेशले सिस्टममा आधारिक स्टार्ट बटम क्लिक गरी विजेता छनोट गरेका थिए । उनीहरूले अमेरिकास्थित रिया फाइनान्सियल सर्भिस र युएईस्थित अल...

आइएमई डबलको डबलको डबल अफरमा दोस्रो हप्ताका विजेता घोषणा

आइएमईले दसैंको अवसरमा सार्वजनिक गरेको डबलको डबलको डबल अफर अन्तर्गत दोस्रो हप्ताको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’मार्फत् नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय प्रदीप सापकोटा र अशोककुमार यादव विजेता घोषित भएका छन् ।उनीहरुले क्याओदाइ रेमिट जापान र रिया फाइनान्सियल सर्भिस मलेसियाबाट अफर अवधिमा क्रमशः ३६ हजार २७८ र ३१ हजार ६५३ रूपैयाँ पठाएका […]

‘आइएमई डबलको डबलको डबल’ का विजेता घोषित

आइएमईले ‘डबलको डबलको डबल अफर’ अन्तर्गत पहिलो साताको विजेता सार्वजनिक गरेको छ। चाडपर्व लक्षित अफरमा ‘लक्की ड्र’मार्फत सेवाग्राहीद्वय केशव दमाई र विशाल अधिकारी विजेता घोषित भएका हुन्।...

आइएमई डबलको डबलको डबल अफरका साप्ताहिक विजेता घोषित

आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर अन्तरगत पहिलो हप्ताको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय क्रमशः केशव दमाई र विशाल अधिकारी विजेता घोषित भएको कम्पनीले जनाएको छ ।उनीहरूले संयुक्त अरव इमिरेट्स (युएई) र कतारबाट अफर अवधिमा क्रमशः ४१ हजार ५०७ र ४८ हजार २० रुपैयाँ […]

आइएमईको दशैं अफर, विदेशबाट पठाएको रकम आईएमई पेमा पाउँदा रकम डबल

आइएमईले दशैंमा डबलको डबलको डबल योजना सार्वजनिक गरेको छ । उक्त योजना असोज १ देखि कार्तिक २६ सम्म लागु हुने आइएमईले जनाएको छ । जसमा विदेशबाट पठाइएको रकम आइएमईका ३५ हजारभन्दा बढी एजेन्टहरू वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता २ जनालाई पठाएको रकमको डबल पाइने छ । त्यस्तै हरेक महिना २ जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबल...