आइएमई डबलको डबलको डबल अफरका मासिक विजेता छनोट

आइएमईले पर्व लक्षित दसैंमा डबलको डबलको डबल अफर अन्तरगत असोज महिनाको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राहीहरु रेखा राई र गोकुल थापा मगर विजेता घोषित भएको कम्पनीले जनाएको छ ।बिजेताले अमेरिकास्थित रिया फाइनान्सियल सर्भिस र युएईस्थित अल अन्सारी एक्सचेन्जमार्फत आइएमईबाट अफर अवधिमा क्रमशः ३२ हजार ९ सय […]

सम्बन्धित सामग्री

आइएमई ‘डबलको डबलको डबल’ अफर : बम्पर विजेतालाई अध्यक्ष ढकालले गरे चेक हस्तान्तरण

आइएमईले चाडपर्वलाई लक्षित गरी ल्याएको आइएमई डबलको डबलको डबल अफरका बम्पर विजेतालाई चेक हस्तान्तरण गरेको छ । भाग्यशाली विजेता जीवेश दाहालकी पत्नीलाई आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरेका हुन् । प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत सार्वजनिक गरिएको नतिजाअनुसार आइएमई सेवाग्राही जीवेश दाहाल बम्पर विजेता छनोट भएका थिए । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरी एवम् दीपाश्री निरौलाले संयुक्त रूपमा प्रविधिमा आधारित स्टार्ट बटन क्लिक गरी केही दिन अघि बम्पर विजेता छनो...

दोलखाका दाहाल भए आइएमईका बम्पर विजेता

आइएमईले दसैं, तिहार र छठलाई लक्षित गरेर ल्याएको आइएमई डबलको डबलको डबल अफरका बम्पर विजेता सार्वजनिक गरेको छ । प्रविधिमा आधारित ‘लक्की ड्र’मार्फत सार्वजनिक गरिएको नतिजाअनुसार आइएमई सेवाग्राही जीवेश दाहाल बम्पर विजेता छनोट भएका हुन् ।आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरि एवम् दीपाश्री निरौलाले संयुक्त रूपमा स्टार्ट बटन क्लिक गरी बम्पर विजेता छनोट गरेका हुन् । दोलखाको वैतेश्वर गाउँपालिका मैनापोखरी निवासी जीवेश दाहालले संयुक्त अरब इमिरेट्सबाट आइएमईमार